पेयशाला
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |

पेयशाला मदिरा वा हल्का पेय पीउने सेवा प्रदान गर्ने व्यवसायीक स्थापना हो । अवस्थितीको अाधारमा साधारणतया तिन प्रकारका पेयशाला हुन्छनः बासालय पेयशाला,भोजनालय पेयशाला र केवल पेयशाला । यी मध्ये पछील्लो कीसीम केवल पीउँने ठाउँको लागी नै स्थापना गरिएको व्यवसाय हुँन्छ । नेपालमा प्रचलीत भट्टी पनि केवल पेयशालाको नै प्रकार हो तथापी यसको विशेषता के हो भने यहाँ मदिरा पनि पेयशाला सँगै वा नजिकै उत्पादन हुँन्छ । भट्टीमा पेय पदार्थको प्रकार हेरी कतीपय तत्कालै तयार पारी ग्राहकलाइ टक्राइन्छ, जस्तै तोङ्वा,छ्याङ अादी । हल्का पेय बाहेक अधिकांश पेयशालामा पाइने मदिराहरूमा जाँड,अन्न रक्सि र फल रक्सि हुन्छन ।
