पोर्टल:नेपाल/समाचार
स्वरूप
- वि.सं. २०१३ (सन् १९५६) - पहिलो व्यावसायिक आणविक शक्ति स्टेशन इङ्गल्याण्डकी महारानी एलिजाबेथ दोश्रोद्वारा औपचारिक रुपमा सेल्लाफील्डमा उद्घाटन गरिएको थियो ।
- वि.सं. २०३६ (सन् १९७९) - मदर टेरेसालाई शान्तिमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।