युबिएस बैंक
व्यवसाय प्रकार | पब्लिक कम्पनी |
---|---|
व्यावसायिक रूप | ढाँचा:SWX ढाँचा:SWX एनवाइएसइ: UBS |
आइएसआइएन | CH0244767585 |
उद्योग | बैङ्किग, वित्तीय सेवा |
पूर्ववर्ती | युनियन बैङ्क अफ स्विटजरल्याण्ड र स्विस बैङ्क संस्थान सन् १९९८ मा मर्ज भएका थिए भने पेनेवेब्बर सन् २००० मा मर्ज भएको थियो । |
स्थापित | १८६२ |
केन्द्रीय कार्यालय | ज्युरिच बासेल |
सेवा क्षेत्र | संसार भरि |
आम्दानी | 34,563,000,000 अमेरिकी डलर[१] (2022) |
परिचालन आय | CHF 30.605 billion (2015)[२][३] |
7,630,000,000 अमेरिकी डलर[१] (2022) | |
कुल सम्पत्ति | CHF 943 billion (2015)[३] |
कुल इक्विटी | CHF 57.308 billion (2015)[३] |
कर्मचारी सङ्ख्या | 60,099 (2015)[३] |
Capital ratio | 14.5% (2015) [३] |
वेबसाइट | UBS.com |
युबिएस एजी (अङ्ग्रेजी: UBS AG) एक स्विस बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । यस कम्पनीको स्थापना ज्युरिच को क्यानटोनमा भएको थियो र यसको सह केन्द्रिय कार्यालयहरू ज्युरिच तथा बासेलमा रहेको छ । यस कम्पनीले सम्पत्ति व्यवस्थापन, लगानी बैङ्किग सेवा प्रदान गर्ने गर्दछ । यस कम्पनीको पूरा नाम युनियन बैङ्क अफ स्विटजरल्याण्ड रहेको थियो, जसको सन् १९९८ मा स्विस बैङ्क संस्थानसँगको मर्जर पश्चात संक्षिप्त रूपमा युबिएस राखिएको हो । यस कम्पनीको शुरूवात सन् १८५६ देखि भएको देखिन्छ । यस कम्पनीको CHF २२ खर्व बरारबको लगानी गरिएको सम्पत्ति रहेको छ भने यो कम्पनी स्विटजरल्याण्डको मुख्य रिटेल बैङ्किग तथा वाणिज्य बैङ्किग सेवा प्रदायक मध्ये एक हो ।
यस बैङ्क युनियन बैङ्क अफ स्विटजरल्याण्ड र स्विस बैङ्क संस्थान सन् १९९८ मा मर्ज भएर स्थापना भएको थियो भने पेनेवेब्बर सन् २००० मा मर्ज भएको थियो । सन् २०१२ मा युबिएस बैङ्कलाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ https://www.ubs.com/global/en/investor-relations/_jcr_content/mainpar/toplevelgrid_9700678/col2/teaser_1436353222/linklist/link_764086263.0940380235.file/PS9jb250ZW50L2RhbS9hc3NldHMvY2MvaW52ZXN0b3ItcmVsYXRpb25zL2FubnVhbC1yZXBvcnQvMjAyMi9mdWxsLXJlcG9ydC11YnMtZ3JvdXAtYWctY29uc29saWRhdGVkLTIwMjItZW4ucGRm/full-report-ubs-group-ag-consolidated-2022-en.pdf; वार्षिक प्रतिवेदन.
- ↑ "UBS Annual Report 2014", UBS, ubs.com, १३ मार्च २०१५, अन्तिम पहुँच २७ जुलाई २०१६। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ "UBS Annual Report 2015", UBS, ubs.com, १८ मार्च २०१६, अन्तिम पहुँच २७ जुलाई २०१६।[स्थायी मृत कडी]