युबिएस बैंक
व्यवसाय प्रकार | पब्लिक कम्पनी |
---|---|
व्यावसायिक रूप | ढाँचा:SWX ढाँचा:SWX एनवाइएसइ: UBS |
आइएसआइएन | CH0244767585 ![]() |
उद्योग | बैङ्किग, वित्तीय सेवा |
पूर्ववर्ती | युनियन बैङ्क अफ स्विटजरल्याण्ड र स्विस बैङ्क संस्थान सन् १९९८ मा मर्ज भएका थिए भने पेनेवेब्बर सन् २००० मा मर्ज भएको थियो । |
स्थापित | १८६२ |
केन्द्रीय कार्यालय | ज्युरिच बासेल |
सेवा क्षेत्र | संसार भरि |
आम्दानी | Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). |
परिचालन आय | ![]() |
Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). | |
कुल सम्पत्ति | ![]() |
कुल इक्विटी | ![]() |
कर्मचारी सङ्ख्या | ![]() |
Capital ratio | 14.5% (2015) [२] |
वेबसाइट | UBS.com |

युबिएस एजी (अङ्ग्रेजी: UBS AG) एक स्विस बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । यस कम्पनीको स्थापना ज्युरिच को क्यानटोनमा भएको थियो र यसको सह केन्द्रिय कार्यालयहरू ज्युरिच तथा बासेलमा रहेको छ । यस कम्पनीले सम्पत्ति व्यवस्थापन, लगानी बैङ्किग सेवा प्रदान गर्ने गर्दछ । यस कम्पनीको पूरा नाम युनियन बैङ्क अफ स्विटजरल्याण्ड रहेको थियो, जसको सन् १९९८ मा स्विस बैङ्क संस्थानसँगको मर्जर पश्चात संक्षिप्त रूपमा युबिएस राखिएको हो । यस कम्पनीको शुरूवात सन् १८५६ देखि भएको देखिन्छ । यस कम्पनीको CHF २२ खर्व बरारबको लगानी गरिएको सम्पत्ति रहेको छ भने यो कम्पनी स्विटजरल्याण्डको मुख्य रिटेल बैङ्किग तथा वाणिज्य बैङ्किग सेवा प्रदायक मध्ये एक हो ।
यस बैङ्क युनियन बैङ्क अफ स्विटजरल्याण्ड र स्विस बैङ्क संस्थान सन् १९९८ मा मर्ज भएर स्थापना भएको थियो भने पेनेवेब्बर सन् २००० मा मर्ज भएको थियो । सन् २०१२ मा युबिएस बैङ्कलाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "UBS Annual Report 2014", UBS, ubs.com, १३ मार्च २०१५, अन्तिम पहुँच २७ जुलाई २०१६। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
- ↑ २.० २.१ २.२ २.३ २.४ "UBS Annual Report 2015", UBS, ubs.com, १८ मार्च २०१६, अन्तिम पहुँच २७ जुलाई २०१६।[स्थायी मृत कडी]