पोर्टल:बलिउड/के तपाईंलाई थाहा छ/१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Aamir Khan March 2015

  • ... भारतको सबैभान्दा धेरै कामाई गर्ने चलचित्र पीके (चित्रमा) हो ।
  • ... सलमान खानको पहिलो चलचित्र मैने प्यार कियाले २ करोडको कमाई गरेको थियो ।
  • ... दीपिका पादुकोणको पहिलो चलचित्र ओम शान्ति ओम हो ।