प्योत्र इओआकिमोभिच पाल्विनस्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्योत्र इओआकिमोभिच पाल्विनस्की (सन् १८७५-१९२९) - इन्जिनियर, 'प्रोदउगल' (कोइला) सिंडिकेट - 'दोनेच्क क्षेत्रको खरीद इन्धन व्यापारसम्बन्धी रसियाली संस्था' का सङ्गठनकर्ता, बैङ्क कारोबारसित घनिष्ट रूपले सम्बन्धित। सन् १९१७को फरवरी पुँजीजीवी जनवादी क्रान्तिपश्चात् पुँजीजीवी अस्थायी सरकारका सदस्य, उद्योगपतिहरूको तोडफोड कार्यका प्रेरणदाता। उनले जनवादी संस्थाहरूको विरुद्ध संघर्ष गरे। [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८९-४९०