प्रतिभा माली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिभा माली
जन्म (2001-07-20) २० जुलाई २००१ (उमेर २२)
राष्ट्रियतानेपाली

‍‍ प्रतिभा माली नेपाली महिला राष्ट्रिय भलिबल टिमकी खेलाडी हुन्। उनले १३ वर्षकै उमेरमा राष्ट्रिय टोलीको लागि पदार्पण गरेकी थिइन्। [१]१५ वर्षकै उमेरमा उनी राष्ट्रिय टोलीको प्रमुख सदस्यको रूपमा स्थापित भएकी थिइन्।[२]

खेल जीवन‍[सम्पादन गर्नुहोस्]

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्यकडीहरू‍‍[सम्पादन गर्नुहोस्]