प्रथम इन्टरनेसनलको हेग महाधिवेशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रथम इन्टरनेसनलको हेग महाधिवेशन सन् १९७२ को २-७ सेप्टेम्वरमा सम्पन्न भएको थियो । कार्ल मार्क्सफ्रेडरिख एंगेल्सले महाधिवेशनको कार्यको प्रत्यक्ष नेतृत्व गनुभएको थियो। महाधिवेशनमा निम्न-पुँजीजीवी संक्रीर्णतावादका सबै रुपहरूको विरुद्ध मर्क्स, एंगेल्स तथा उहाँका समर्थकहरूको वषौँ लामो संघर्षको टुङ्गो लागोको थियो । यसै महाधिवेशनमा मिखाइल बाकुनिन, जेइम्म गिल्योम तथा अरु अराजकतावादी नेताहरू इन्टरनेसनलबाट निकालिएका थिए ।

हेग महाधिवेशनको निर्णय अराजकतावादीहरूको निम्न-पुँजीजीवी विचारहरूमाथि मार्क्सवादको विजयको द्योतक थियो । यसै महाधिवेशनले मजदुरवर्गको भावी स्वतन्त्र राष्ट्रिय राजनीतिक पार्टी स्थापना गर्ने आधार सिर्जन गरिदियो । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८०