प्रयोगकर्ता:देव कुमार दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाम : देव कुमार दाहाल जन्मस्थानः साबिक बर्नालु गाबिस वडा नं २ हाल सिद्विचरण नगरपालिका वडा नं-५ सानीटार हाे । पिता भीम प्रसाद दाहाल र माता गंगादेवी दाहालकाे काेखबाट २०४० साल मंसिर २८ गतेका दिन जन्म भएकाे हाे । हजुरबुवा धर्मानन्द दाहाल हजुरआमा इन्द्र कुमारी दाहालका काेखबाट पिता भीम प्रसाद दाहाल,काका मेघनाथ दाहाल र फूपू भीम कुमारी दाहाल कटेलकाे जन्म भएकाे हाे ।