सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Almina Chaudhary

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अल्मिना चौधरी[[User talk:अल्मिना चौधरी|

अल्मिना चौधरी
जन्म२०५६-०७-२७
वाणगङ्गा-११, कपिलवस्तु
वासस्थानकाठमान्डौ
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशाविद्यार्थी, अडिटर
धर्महिन्दु
मातापिताहरि गणेश चौधरी/ जानकी चौधरी


नमस्ते

[सम्पादन]

मेरो नाम अल्मिना चौधरी हो। मेरो स्थायी ठेगाना कपिलवस्तु हो। म हाल काठमाडौंमा बस्छु्। म पिपल्स क्याम्पसमा ब्याचलर (बी.बी.एस्.) तहमा अध्ययनरत छु। म क्याम्पसमा पढ्नुको साथै लेखापरीक्षण पनि गर्छु्। मलाई गीत तथा सङ्गीत सुन्न निकै मन पर्छ। म हिन्दी, नेपाली, अङ्ग्रेजी सबै खालका गीतहरु सुनछु। मलाई कोरियन ड्रामा सेरिज हेर्न मन पर्छ। मैले थुप्रै उपन्यासहरु पढेको छु। साया, प्रिय सुफी,स्नेहि छोरी आदि तिमध्ये हुन्।


‍‍मेरा अभिरुचिहरु

गीत गाउनु, नाच्नु, पुस्तकहरु पढ्नु, नयाँनयाँ ठाउँहरु भ्रमण गर्नु, आदि मेरा अभिरुचिहरु हुन्।


‌‍‍‍‍‌‍