प्रयोगकर्ता:Bpaviral

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बालकृष्ण पोखरेल 

पिता मोतिशर्मा पोखरेल र माता रुद्रादेवी पोखरेलका कान्छा सुपुत्रका रुपमा बिक्रम सम्बत २०४२ असार ३० गते आइतबारका दिन गोर्खा जिल्ला नाम्जुंग गाबिसमा  जन्मनु भएको हो। 

 कम्प्युटर बिज्ञान र मानब संसाधन बिषयमा क्रमस बेलायत स्थित लन्डन साउथबैंक युनिभर्सिटी र युनिभर्सिटी अफ सन्डरल्याण्डबाट स्नातकोत्तर सम्मको शिक्षा प्राप्त गर्नु भएको हो।  युवा व्यवसायीको रुपमा परिचित बालकृष्ण मौरीपालन, मह, मैन शाहिखुराक आदिको व्यवसायिक उत्पादन तथा बजार व्यवस्थापन गर्दछन।  

फुर्सदको समयमा साहित्यिक गतिविधिमा समेत समाहित बालकृष्ण चितवन जिल्ला रत्ननगर नगरपालिका १५ स्थित दिग युवा क्लबको अध्यक्ष पदमा रही विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आउनु भएको छ।