प्रयोगकर्ता वार्ता:Bpaviral

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते, Bpaviral, तपाईलाई विकिपीडियामा स्वागत छ । साथै तपाईको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईलाई विकिपीडिया मन पर्छ र तपाई यहाँ रमाउनु हुनेछ । दुर्भाग्यवस, तपाईले निर्माण गर्नु भएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":दिग दर्शन युवा क्लब ( Digdarshan youth club)", विकिपीडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ ।

तपाई, विकिपीडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ । अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ । अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखि , तपाई आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ । तल, अन्य केही थप सहयोगि लेखहरू दिइएको छ ।

मलाई आशा छ तपाई एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिलेपनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला । तपाईसंग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसंग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्नसक्नुहुन्छ । फेरि, स्वागत तथा धन्यवाद ! Pitambar Bhattarai (कुरा गर्ने) १६:०६, १३ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यस दिग दर्शन युवा क्लब ( Digdarshan youth club) लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले७ मापदण्ड अन्तर्गत एक व्यक्ति, व्यक्तिको समूह, जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री, वा एक संगठित घटनालाई जनाउदछ । विकिपीडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपीडिया उल्लेखनियता पढ्नुहोला ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Pitambar Bhattarai (कुरा गर्ने) १६:०६, १३ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

@Bpaviral: ज्यू, हजुरको योगदानको लागि धन्यवाद ! गलत नाम भएकोले लेख मेटाउने ट्याग लगाइएको थियो । यस लेखलाई विकीकरण गर्नुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०६:४८, १४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))
@Bpaviral:नमस्कार, हामीले कुनै विदेशका संस्थालाई गर्बिलो देखेका छैनौँ भएमा उदाहरण दिनुहोला। फाल्तु विदेशी लेख छ भने म तत्काल हटाइदिने प्रतिवद्धता व्यक्त गर्दछु। हामीले सकेसम्म कुनै पनि नेपाली संस्थाको अवमूल्यन गरेका छैनौँ। नेपाली क्लबहरूको सन्दर्भमा यदि कुनै क्लबले राष्ट्रियस्तरको पुरस्कार जितेको भए मात्र विकी लेख राख्न सकिन्छ। नत्र विकिपिडिया फोहरको डङ्गुरमा परिणत हुनेछ। लेख बनाउनुभन्दा पहिला कृपया यी दिशानिर्देशहरू पढ्नुहोस्। धन्यवाद-DULAL (मसँग कुरा गर्नुहोस्) १४:०३, १४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Bpaviralज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]