प्रयोगकर्ता:Dawasonamlama/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दि ओरिगिनल

Dawasonamlama/प्रयोगस्थल
फर्म्याट
कलाकारहरू
रचनाकार(हरू)माईकल सुबी
निर्माण गर्ने देशढाँचा:TVUS
भाषा(हरू)अङगेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या१३ (भागहरूको सङ्ख्या)
निर्माण
कार्यकारी निर्माता(हरू)
निर्माण कम्पनी(हरु)
वितरकवर्नेर् ब्रोस्। टेलिभिजन डिस्त्रिबुईसन
प्रसारण
मूल च्यानलदि सि दाबलु च्यानल
प्रथम प्रसारण३ अक्टोबर २०१३ (2013-10-03) – present
कालक्रम
सम्बन्धित कार्यक्रमहरूदि वाम्पाईर दाईरी
बाह्य कडीहरू
Official website


दि ओरिगिनल एक अमेरिकन टेलिभिजन सेरिएल हो जुन अल जय इस्मित नामक लेख्कद्वारा लेखेको दि वाम्पाईर दाईरी[१] नामक किताबबाट बनाएको हो । दि ओरिगिनल सेरिएल बिगन ऐरिङ्ग ओन दि सि दाबलु च्यानल द्युरिङ्ग २०१३–१४ अमेरिकन टेलिभिजन सिजन । यो सेरिएल मङ्लबार रातिको ८:०० बजे टिभिमा देखाईन्छ । यो सेरिएल सुपरनातुरल् बिषयको चरचित सेरिएल हो ।

सारांश[सम्पादन गर्नुहोस्]

यो कथा दि वाम्पाईर दाईरी भन्दा २०० वषॉ अघी न्यू ओर्लेअन्स भन्ने ठाउँमा घटेको घटनाको कहानि हो । कथा माईकलशन सिब्लिङ्गग,संसारको सबै भन्दा पाहिलो वाम्पाईर : क्लौस (जोसेफ मोर्गन), एलैजहा (डनिएल गिल्लिएस)र रेबेकहा (क्लैरे होल्त)को बारेमा हो । कथामा हय्लीए (फोएबे टोन्किन)नामक वेरवोल्फ केटीको पेटमा क्लौसको बच्चा हुन्छ । कथामा क्लौसले मार्सेल (चर्लेस माईकल डविस)लाई गितेरा आफ्नो पुरानो घर लिने बन्छ् । अको तिर एलैजहा क्लौसको बच्चाको साहत्यालो आफ्नो परिवार एक गनॅ चहान्छ । कथामा माईकलशन परिवारले धेऱै खत्हराको साम्ना गनॆ पछॆ ।

कास्त[सम्पादन गर्नुहोस्]

कलाकार

रोल जात
जोसेफ मोर्गन निक्लौस "क्लौस" माईकलशन ओरिगिनल् हाईबिद
डेनिएल् गिल्लिएस् एलैजहा माईकलशन ओरिगिनल् वाम्पाईर
क्लैर होल्त् रेबेकहा माईकलशन ओरिगिनल् वाम्पाईर
फोएब टोन्किन् हेलि मर्शल्ल वेरवोल्फ
चार्लेस् मिचएल् डेविस् मर्सेलउस " मार्सेल" गेरर्द वाम्पाईर
डेनिएल्ल पिनेद सोफिए डेवेरौक्स विईच
लेअह् पिपेस् कमिल् ओ'कोन्नेल्ल मानाव
डेनिएल्ले कम्प्बेल्ल् डविन क्लैरे विईच


अवार्ड अन्द नोमिनेशन[सम्पादन गर्नुहोस्]

Year अवार्ड कयातेगोरी नोमिनी(s) रिस्लत
२०१४ पिपल'स चोइज अवार्ड (40th) फेवरित न्यू टि.भी ड्रमा दि ओरिगिनल मनोनित
फेवरित अक्तोर इन द न्यूँ सेरिस् जोसेफ मोर्गन विजयी

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. https://en.wikipedia.org/wiki/The_Vampire_Diaries, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४  |title= रितो (सहायता)

बाहिरी कडीहरु[सम्पादन गर्नुहोस्]

ढाँचा:The Vampire Diaries ढाँचा:CWNetwork Shows