प्रयोगकर्ता:Dawasonamlama

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम दावा सोनाम लामा हो । हाल म कमलपोखरी स्थित इस्लिङ्टन कलेजमा बि. ऐस. सि. ईन कम्प्युटिङ्ग अन्तर्गत पहिलो सेमेस्टरमा पदिराछु । । अहिले म विकिपेडियाको लागि केहि लेख्न खोजिरहेको छु। यो मेरो नेपालीमा लेख्ने पाहिलो प्रयास हो। म केहि सिक्ने तर्खरमा छु। म चाहऩछुकी मेरो नेपालि भाई बहिनीहरु पनी हामरो नेपालको बार॓मा क॓ही ल॓ख॓स ।

स्वागत छ मेरो प्रिष्ठमा
दावा सोनाम लामा
my picture
दावा सोनाम लामा
जन्म२०५१ पौष १८
सोलुखुमबु, नेपाल
जातीयताशेपॉ
नागरिकतानेपाली
पेशाविद्यार्थी
धर्मबुददिसम
मातापितामिङमार लामा
मात्रिका डोमा लामा
इमेलdawa-lama@hotmail.com


मेरो बारेमा
यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।