प्रयोगकर्ता:Janak Bhatta/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 ► नयाँ पृष्ठ 
               




लेख टेम्पलेट पुस्तकालय
भौगोलिक
 नदी  

 ताल  

 खाडी  

 हिमाल  

 क्षेत्र  

राजनीति
 देश  

 राज्य  

 क्षेत्र  

 शहर  

 हवाई अड्डा  



यदि पृष्ठ पहिल्यै अवस्थित छ जाँच गर्नुहोस्
(लेखहरू)       (स्यान्डबाकसहरू)                       
 ► मद्दत 


 ► उन्नत प्रयोगकर्ताहरू 


यहाँ क्लिक गर्नुहोस् र परिवर्तन गर्नुहोस्:

  • {{प्रयोगकर्ता स्यान्डबक्स+ | lib=Editathon_X }} - मराथनका लागि लेखहरूको पुस्तकालयको विवरण
  • {{प्रयोगकर्ता स्यान्डबक्स+ | code=yes        }} - सम्पादकमा पृष्ठ सुरू गर्नुहोस्
  • {{प्रयोगकर्ता स्यान्डबक्स+ | empty=yes       }} - खाली पृष्ठ (सामान्य लेखको सट्टामा)सुरू गर्नुहोस्
  • {{प्रयोगकर्ता स्यान्डबक्स+ | no_sandbox=yes  }} - लेख लेख स्पेसमा सीधा सुरु गर्नुहोस्
  • {{प्रयोगकर्ता स्यान्डबक्स+ | custom=yes      }} - प्रयोगकर्ता अनुकूलन लेख टेम्पलेट प्यालेट सक्षम गर्नुहोस्
  • {{प्रयोगकर्ता स्यान्डबक्स+ | no_main_lib=yes }} - केन्द्रीय लेख टेम्प्लेट लाइब्रेरीमा राख्नुहोस्
  • संयोजन: {{प्रयोगकर्ता स्यान्डबक्स+ | no_sandbox=yes | lib=औषधि }}


क्लिक गरेर सुरक्षित गर्नुहोस् → परिवर्तन प्रकाशित गर्नुहोस्




पुस्तकालय लिंक


उपलब्ध पुस्तकालयहरु
               

नया पृष्ठ सिर्जना गर्नुहोस्

  • क्लिक गर्नुहोस् →  ► नयाँ पृष्ठ 


  • पृष्ठमा भर्नुहोस् शिर्षक र क्लिक गर्नुहोस् → शुरु गर्नुहोस् सामान्य लेख


  • लेखन सुरु गरेर बचत क्लिक गर्नुहोस् → पृष्ठ प्रकाशित गर्ने


वैकल्पिक रूपमा, लेख टेम्प्लेट लाइब्रेरीबाट लेख प्रकार चयन गर्नुहोस्


सिर्जना गरिएको पृष्ठ फेला पार्नुहोस्


  • यदि नयाँ पृष्ठ अझै हराइरहेको छ भने, ताजा गर्नुहोस् मा क्लिक गर्नुहोस् →  ताजा गर्नुहोस् 


  • क्लिक गर्नुहोस् त्यहाँ जानुहोस् पृष्ठ लिंक

पृष्ठ सम्पादन गर्नुहोस्

  • क्लिक गर्नुहोस् (पृष्ठ माथी) → सम्पादन गर्नुहोस् र लेखन सुरु गर्नुहोस्


  • सुरक्षित' क्लिक गरेर सम्पादन गर्नुहोस् → परिवर्तन प्रकाशित गर्नुहोस्

स्याण्डबक्स→ लेख

  • एक विकिपिडिया मित्रलाई सोध्नुहोस् यदि तपाईंलाई लेख छ भने तपाईंको लेख ठीक छ


  • क्लिक गर्नुहोस् (माथि, दायाँ) → स्यान्डबक्स लेखमा सार्नुहोस्


  • शीर्षक जाँच गर्नुहोस् र क्लिक गर्नुहोस् → पृष्ठ सार्नुहोस्

अन्तिम स्पर्श

अन्य भाषाहरूको लिङ्क लेख्नुहोस्

→ तल्लो बायाँ, लिङ्कहरू थप्नुहोस्, पृष्ठसँग लिङ्क गर्नुहोस्

→ भाषा: छनौट गर्नुहोस् भाषा शीर्षक खोजी गर्नका लागि छनौट गर्नुहोस् (उदा। टाइप गरेर en)

→ पृष्ठ: भर्नुहोस् शीर्षक पृष्ठ चयन गरिएको भाषामा

पृष्ठसँग लिङ्क गर्नुहोस्

चेक नयाँ ट्याबमा खुल्ला लिङ्कहरू द्वारा परिणामहरू

निश्चित गर्नुहोस्

संवाद बक्स बन्द गर्नुहोस् र पृष्ठ पुनः लोड गर्नुहोस्


श्रेणीहरु थप्नुहोस्

( सक्षम गर्न: रोजाईहरू → उपकरणहरू → सम्पादन उपकरणहरू → ☑ Hotcat )

→ पृष्ठ तल, श्रेणीहरू(+)
श्रेणी भर्नुहोस् → ठिक छ

→ उप-श्रेणीमा फोकस: (↓), चयन गर्नुहोस् र → ठिक छ



होभर हाइलाइट थप्नुहोस्

यो केन्द्रीय स्यान्डबक्स हो पृष्ठ को प्रयोगकर्ता Janak Bhatta. यो प्रयोगकर्ताको लागि एक परीक्षण साइट र पृष्ठ विकास साइटको रूपमा कार्य गर्दछ र एक इन्कोलक्लोडिया लेख होइन.

 ताजा गर्नुहोस् 

डोटेली विकी कार्यक्रम[सम्पादन गर्नुहोस्]

किन ?[सम्पादन गर्नुहोस्]

● डोटेली विकिपिडियामा योगदानको आवश्यकता रहेकोले ● डोटेली भाषामा विकिपिडिया बन्दैछ भन्ने जानकारी प्रवाह गर्नु आवश्यक रहेकोले ● डोटेली भाषाको सम्बर्द्धन,प्रबर्द्धन एबम् विकासको लागि ● विकिपिडियामा कसरी सम्पादन गर्ने भन्ने जानकारी प्रसार गर्नु आवश्यक भएकोले ● खुल्ला ज्ञान र यसका फाइदा बारे जानकारी प्रदान गर्न

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

○ डोटेली भाषा बोल्ने जनसंख्या : २.५ मिलियन लगभग २५ लाख | ○ यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाहरु अन्तर्गत १०औ स्थानमा रहेको छ । ○ यो भाषा नेपालका ३.०% मानिसहरूले बोल्ने गर्दछन् । ○ डोटेली भाषा बोल्ने जिल्लाहरू: सुदूरपश्चिम(दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी र कैलाली) र मध्य-पश्चिमका केही जिल्लाहरू (दैलेख, कालिकोट, जुम्ला आदि) |

उदेश्य[सम्पादन गर्नुहोस्]

● चार स्थानमा कार्यक्रम ● कुल अनुमानित सहभागीहरूको सङ्ख्या ● प्रत्येक कार्यक्रमबाट प्राप्त हुने योगदान कर्ताको अनुमानित सङ्ख्या ○ बैतडीको पाटन : ○ कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका  : ○ कैलाली जिल्लाको धनगढी नगरपालिका : ○ कैलाली जिल्लाको अत्तरिया नगरपालिका :

कहाँ ?[सम्पादन गर्नुहोस्]

● बैतडीको पाटन ○ जनता मावि , पाटन नगरपालिका वडा नं ७ ● कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ○ ... ● कैलाली जिल्लाको धनगढी नगरपालिका ○ ... ● कैलाली जिल्लाको अत्तरिया नगरपालिका ○ ...

को ?[सम्पादन गर्नुहोस्]

● विकिपिडियाबाट को को भाग लिने ?किन ○ राम प्रसाद जोशी ( नजिक रहेको कारणले ) ○ गणेश पौडेल ○ जनक राज भट्ट ○ सरोज ढकाल ○ विप्लव आनन्द ○ नविनकुमार सापकोटा ○ निर्मल दुलाल ○ निर्जल श्रेष्ठ ○ रमेश सिंह बोहरा ○ तथा सम्पुर्ण विकिपिडियन: ● कसलाई केन्द्रित गरेर कार्यक्रम गर्ने(विद्यार्थी ?, शिक्षकहरू? , सामाजिक कार्यकर्ता ? को को ) ○ विद्यार्थी ○ शिक्षक ○ पत्रकार ○ साहित्यकार र ○ आम नागरिक

कहिले ?[सम्पादन गर्नुहोस्]

● समय कहिले ? ( वर्षा याम, चाडबाड)

के के चाहिन्छ ?[सम्पादन गर्नुहोस्]

● इन्टरनेट ● प्रोजेक्टर ● ब्यानर ● पोस्टर ● किताब ● ल्यापटप ● मोबाइल

कसरी उपलब्ध गराउने ?[सम्पादन गर्नुहोस्]

● समूदायसँग रहेको प्रोजेक्टर प्रयोग गर्ने ● स्थानीय साइबर भाडामा लिने

क-कसले के के गर्ने ?[सम्पादन गर्नुहोस्]

● कार्यक्रम स्थल निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● कार्यक्रम क्रियाकलाप निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● सम्पूर्ण खर्चको अनुमानित सूची ● ग्रान्टको लागि अनुरोध ● कार्यक्रम मिति तय ● यात्रा र टिकेटिङ ● यात्राको बेला बस्ने स्थलको व्यवस्था 1. अत्तरिया नगरपालिका (कैलाली)- जनक राज भट्ट 2. भिमदत्त नगरपालिका (कंचनपुर) - रमेश सिंह बोहरा 3. धनगढी नगरपालिका (कैलाली)- जनक राज भट्ट 4. जनता मावि पाटन(पाटन,बैतडी) - रमेश सिंह बोहरा

कार्यक्रमको रूपरेखा[सम्पादन गर्नुहोस्]

● हरेक कार्यक्रममा के के समेट्ने ? ○ विकिपिडियाको बारेमा जानकारीबाट आरम्भ गर्ने ○ डोटेली विकिपिडिया इनक्युबेटरमा रहेको हुनाले इनक्युबेटर प्रोजेक्टको बारेमा जानकारी दिने ○ इन्क्युबेटर प्रोजेक्टमा कसरी देवनागरी भाषामा टाइप गर्ने सोको जानकारी दिने ○ प्रविधिको प्रयोगले सम्पादन कसरी गर्ने भन्नेबारेमा जानकारी दिने ○ नयाँ पृष्ठ कसरी बनाउने ○ सम्पादन गर्न सिकाउने ○ एनसेल विकिपिडिया जिरोको बारेमा जानकारी दिने ○ विकिमिडिया प्रोजेक्टको बारेमा जानकारी दिने ○ अन्तिममा समाप्ति टिप्पणी दिने

कति समयको कार्यक्रम गर्ने ?[सम्पादन गर्नुहोस्]

○ ४५ मिनेट देखि २ घण्टा ● कति वटा भागहरू राख्ने ? ○ ३ भाग सम्म

हामीहरू मध्ये ककसले के के गर्ने ?[सम्पादन गर्नुहोस्]

○ मोबाइल सम्पादन गर्न सिकाउने - रामप्रसाद जोशी र रमेश सिंह बोहरा ○ विकिपिडियाबारे जानकारी -जनक राज भट्ट (talk) 11:24, 2 September 2015 (UTC)


Doteli wiki program 2016[सम्पादन गर्नुहोस्]

  1. Dhangadhi / Mahendranagar/Dadeldhura/Baitadi

1.Travel: 6 persons @ 4000 (ktm-dhn & dhn-ktm)=Rs. 24000 2. Dhangadhi to Dadeldhura and Baitadi Travel: 1000×6 =Rs. 6000

3.Food & Accommodation: 6 persons @ 1000X2nights =Rs. 12000 4.Food and Accommodation to Baitadi,Dadeldhura @1000×2nights=Rs. 12000

5.Event Hi tea: =Rs. 10000

6.Banner =Rs. 2500 7.Doteli wiki T-shirt print @ 500×25 =Rs. 12500 Total - Rs. 79000 |- (Estimated cost)


Links[सम्पादन गर्नुहोस्]



~~~~