सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Laxmi datt bhatt

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लक्ष्मी दत्त भट्ट को जन्म इस्बी समबत १९८६ डिसेम्बर २५ तारिखका दिन डडेल्धुरा जिल्लाको नबदुर्गा गाउपालिका वार्ड न.२ मा बुवा छबी राज भट्ट र आमा डम्बरिदेबी भट्ट को कोख बाट भएको हो ! प्राथमिक शिक्षा मणिलेक बालकल्याण निमाबी , हाइस्कुल उग्रतार माबी र प्लस टु महेन्द्र उच्च माबी खलङ्गा डडेल्धुरा बाट गर्नु भएको हो ! यही बेला देखी नेपाल विद्यार्थी सङ्घमा आबद्द भइ नेपाली राजनितीमा सकृय हुनुहुन्थ्यो ! कैलाली बहुमुखी क्याम्पस बाट ब्यबस्थापनमा स्नातक गरी नेपाल विद्यार्थी सङ्घको नेतृत्व लिदै सुदुरपश्चिम हकहित सन्रक्षण मन्चमा विद्यार्थी मोर्चाको कमाण्डर समाह्ली अखण्ड सुदुरपश्चिमको अभियान चलाउनु भयो ! नेपाल लाई कोशी, गण्डकी र कर्णाली गरी ३ प्रदेशको खाका कोरी पास्चिमनेपाल स्वायत्त प्रदेशको केन्द्रिय नेता बन्नु भयो !१० बर्षे सशत्र जनयुद्द र २०६२/६३ को जनआन्दोलनले सम्बिधान सभाको चुनाब मार्फत आगाडी बढ्ने सहमती अनुरुप माउबादी लडाकुका २००० सेना सहित सयुक्त्त राष्टृय मन्चको केन्द्रिय महासचिब हुँदै २०६५ सालमा राष्ट्रीय मुक्त्ती आन्दोलन नेपाल नामको दल सङ्ग एकिकरण गरी केन्दिय सचिवालय मा काम गर्नु भयो र सम्बिधान सभामा समानुपातिक उमेदबार भइ पिजाडा चिन्ह बाट चुनाब लडनुभयो भने प्रतीनिधी सभा सदश्य निर्बाचन २०७४ मा डडेल्धुरा जिल्लाबाट उमेदबारी दिइ राष्ट्रीय मुक्त्ती आन्दोलन नेपालको गोलाकार भित्रको षट्कोण चिन्हमा (पहिलो नेपाली काङ्ग्रेश का सभापती एबम प्र.म.शेरबहादुर देउबा र दोश्रो मा नेकपा माउबादी केन्द्रका एमालेको समर्थन सहितका उमेदबार खगराज भट्ट ) तेस्रो स्थान मा लक्ष्मी दत्त भट्ट आउनु भो ! जस्मा ६ जनाले उमेदबारी दिएका थिए । नेपाल मा २ दशक देखी बास्तबिक बिसाल नेपालको लागी आन्दोलनको अभियान मा निरन्तर लागी रहनु भएको छ । उहाले नेपाल कमर्स क्याम्पस मिनभवन बाट ब्यबस्थापनमा स्नातकत्तोर र नेपाल ल क्याम्पस बाट एल.एल.बि.अध्ययन गर्नु भएको । उहा कृषी, प्रयटन,जल ,जडिबुटी , भाषा, जङ्गल ,धार्मिक र सान्स्कृतिक र भौगोलिक , राजनितिक , सामाजिक , एतिहासिक छेत्र मा चासो राख्नु हुन्छ !!!