सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Laxmi datt bhatt

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, Laxmi datt bhattज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १३:१६, ८ जुन २०२१ (नेपाली समय)लक्ष्मी दत्त भट्ट को जन्म इस्बी समबत १९८६ डिसेम्बर २५ तारिखका दिन डडेल्धुरा जिल्लाको नबदुर्गा गाउपालिका वार्ड न.२ मा बुवा छबी राज भट्ट र आमा डम्बरिदेबी भट्ट को कोख बाट भएको हो ! प्राथमिक शिक्षा मणिलेक बालकल्याण निमाबी , हाइस्कुल उग्रतार माबी र प्लस टु महेन्द्र उच्च माबी खलङ्गा डडेल्धुरा बाट गर्नु भएको हो ! यही बेला देखी नेपाल विद्यार्थी सङ्घमा आबद्द भइ नेपाली राजनितीमा सकृय हुनुहुन्थ्यो ! कैलाली बहुमुखी क्याम्पस बाट ब्यबस्थापनमा स्नातक गरी नेपाल विद्यार्थी सङ्घको नेतृत्व लिदै सुदुरपश्चिम हकहित सन्रक्षण मन्चमा विद्यार्थी मोर्चाको कमाण्डर समाह्ली अखण्ड सुदुरपश्चिमको अभियान चलाउनु भयो ! नेपाल लाई कोशी, गण्डकी र कर्णाली गरी ३ प्रदेशको खाका कोरी पास्चिमनेपाल स्वायत्त प्रदेशको केन्द्रिय नेता बन्नु भयो !१० बर्षे सशत्र जनयुद्द र २०६२/६३ को जनआन्दोलनले सम्बिधान सभाको चुनाब मार्फत आगाडी बढ्ने सहमती अनुरुप माउबादी लडाकुका २००० सेना सहित सयुक्त्त राष्टृय मन्चको केन्द्रिय महासचिब हुँदै २०६५ सालमा राष्ट्रीय मुक्त्ती आन्दोलन नेपाल नामको दल सङ्ग एकिकरण गरी केन्दिय सचिवालय मा काम गर्नु भयो र सम्बिधान सभामा समानुपातिक उमेदबार भइ पिजाडा चिन्ह बाट चुनाब लडनुभयो भने प्रतीनिधी सभा सदश्य निर्बाचन २०७४ मा डडेल्धुरा जिल्लाबाट उमेदबारी दिइ राष्ट्रीय मुक्त्ती आन्दोलन नेपालको गोलाकार भित्रको षट्कोण चिन्हमा (पहिलो नेपाली काङ्ग्रेश का सभापती एबम प्र.म.शेरबहादुर देउबा र दोश्रो मा नेकपा माउबादी केन्द्रका एमालेको समर्थन सहितका उमेदबार खगराज भट्ट ) तेस्रो स्थान मा लक्ष्मी दत्त भट्ट आउनु भो ! जस्मा ६ जनाले उमेदबारी दिएका थिए । नेपाल मा २ दशक देखी बास्तबिक बिसाल नेपालको लागी आन्दोलनको अभियान मा निरन्तर लागी रहनु भएको छ । उहाले नेपाल कमर्स क्याम्पस मिनभवन बाट ब्यबस्थापनमा स्नातकत्तोर र नेपाल ल क्याम्पस बाट एल.एल.बि.अध्ययन गर्नु भएको । उहा कृषी, प्रयटन,जल ,जडिबुटी , भाषा, जङ्गल ,धार्मिक र सान्स्कृतिक र भौगोलिक , राजनितिक , सामाजिक , एतिहासिक छेत्र मा चासो राख्नु हुन्छ !!![जवाफ दिनुहोस्]

सान्सद राजेन्द्र महतो[सम्पादन गर्नुहोस्]

बहुराष्ट्रीय राज्य का कुरा गर्ने जसपा का सान्सद राजेन्द्र महतो ईन्डियान जिल्ला सितामढी जिल्ला कोहरवामा बुवा खोभारी सुडी का जेष्ट सपुत्र हुन उनका बुवा बि. स. २०२० सालमा नेपाल मा ब्यापार गर्न आएका हुन । सर्लाहीको सदर्मुकाम मङ्गलवा बाट १५ किमी ईन्डिया मा उनको जग्गा, जमिन ,घर अहिले पनि छ ! २०२७ साल तिर नेपाल बात उनले झुट्टा बिबरण पेश गरी नेपाली नागरिकता लिएको पाइन्छ । उनको श्रमती पनि कोहरवा सङ्गैको गाउ बस्ने नागेश्वोर महतो र दौलती देबी कि छोरी शैल कुमारी देवी महतो ले अङ्गिकृत नागरिकता लिएकी छिन । बाबु भन्दा पहिले नागरिकता लिने र मन्त्री हुने उनि पहिलो ईन्डियान नागरिक हुन । नया पार्टी नेपाल ले अहिले उहा को नागरिकता बारेमा अख्खितियार र गृह मा छान्बिन का लागी निबेदन दिएको छ  !!! Laxmi datt bhatt (कुरा गर्ने) १६:१५, १२ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Kiran Laxmi datt bhatt (कुरा गर्ने) १६:१६, १२ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]