प्रयोगकर्ता:MS Sakib

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार,
मेरो नाम मुहाम्मद सादमान छाकिब हो। म एक बाङ्लादेशी र बाङ्ला मातृभाषीको रूपमा बाङ्ला भाषाको विकिपिडियामा नियमित सम्पादन गर्ने गर्छु। म हाल बाङ्लादेशको इम्पाहानी पब्लिक स्कुल एन्ड कलेजमा अध्ययनरत छु। म नयाँ समाचार तथा तथ्यहरूको जानकारी हासिल गर्न निकै रुचि राख्दछु त्यसैले म विकिपिडियाको एक नियमित पाठक पनि हुँ। पाठकको रूपमा मैलै पहिलेदेखिनै विकिपिडियाबाट जानकारी लिएता पनि मैले बाङ्ला विकिपिडिया सम्पादन सुरु गरेको धेरै भएको छैन भने सम्पादकको रूपमा म एक नयाँ प्रयोगकर्ता हुँ।

मलाई विकिपिडिया सम्पान गर्न निकै रमाइलो लाग्छ त्यसकारण मैले हरेक दिन केही न केही सम्पादन गर्ने प्रयास गरिरहेको हुन्छु।