प्रयोगकर्ता:Nirjal stha/प्रयोगस्थल/10

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुचनाको मस्यौदा

विकिपिडिया शिक्षा[सम्पादन गर्नुहोस्]

सम्पादक साथीहरू, 'विकिपिडिया शिक्षा कार्यक्रम' अन्तर्गत पिपल्स क्याम्पसका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरेर क्याम्पसको जाडो बिदाको अवसरमा दिनको १ घण्टाको विकिपिडिया तथा विकिपिडियासँग सम्बन्धित विभिन्न सहायक यन्त्रहरू तथा सिपहरू सम्बन्धी शिक्षा दिने उद्देश्यले विकिपिडिया शिक्षा कार्यक्रम सञ्चालनको लागि प्रस्ताव गर्दछु। साथै कार्यक्रममा संलग्न हुन चाहने सम्पादक साथीहरूलाई समेत आह्वान गर्दछु।

कार्यक्रम सम्बन्धी विवरण

कार्यक्रम अवधिः पुस १३ देखि माघ ४

कार्यक्रम हुने दिनः आइतबार, मंगलबार, बिहीबार तथा शनिबार

कार्यक्रम समयः ८ बजे देखि ९ बजेसम्म

कार्यक्रम स्थानः पिपल्स क्याम्पस, पक्नाजोल, काठमाडौं

  • प्रस्तावकको रूपमा समर्थन


कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुन इच्छुक सम्पादकहरू[सम्पादन गर्नुहोस्]

विकिपिडिया शिक्षा कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुन इच्छुक सम्पादकहरूले तल हस्ताक्षर गर्नु होला।

१. कार्यक्रम सञ्चालन समूह


२. कार्यक्रम व्यवस्थापन समूह (बढीमा ५ जना)