प्रयोगकर्ता:Rajendraonline

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्मान मिडिया[सम्पादन गर्नुहोस्]

सम्मान मिडिया दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृत लगायत पछाडि पारिएका वर्ग तथा समुदायको सवालमा संचार अभियानमार्फत जनवकालत गर्ने उद्देश्यले स्थापना भएको हो । साथै दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृत लगायत पछाडि पारिएका वर्ग तथा समुदायको आवाजलाई साचार माध्यममार्फत जनवकालत गर्नु यी वर्ग र समुदायसँग सम्बन्धित अध्ययन अनुसन्धान पुस्तक प्रकाशन सेमीनार गर्न स्थापना भएको हो
सम्मान मिडियाको विभेद विरुद्ध संचार अभियानद्वारा साचालित [DalitMediaHome.com.np] ले विगत ५ वर्ष देखि दलित समुदायमाथि हुने जातीय विभेद तथा छुवाछूतका विरुद्ध नियमित रुपमा अनलाईन पत्रकारिताबाट दलित समुदायको सवाललाई संचार माध्यमबाट जनवकालत गर्दै आईरहेको छ । जुन अहिलेसम्म स्वयम्सेवी रुपमा संचालन भैरहेको छ । यसको दिन प्रतिदिन महत्व र माग बढ्दै गईरहेको छ ।
यि र यस्तै कुरालाई मध्यनजर राख्दै यसलाई अझ शसक्त प्रभावकारी गुणस्तरीय र धेरै भन्दा धेरै जानकारीमूलक बनाउनुका साथै दलित, आदिवासी/जनजाती, महिला, मधेशी, अपाङ्ग, अल्पसंख्यक, सिमान्तकृतको आवाजलाई साचारमाध्यमबाट शसक्त रुपमा उठान गर्नको लागि एक राष्ट्रिय स्तरको पत्रीका आउँदो नयाँ वर्ष २०६८ देखि साचालन गर्ने तयारी गरिरहेको छ ।

SAMMAN Media
Putali Sadak, Kathmandu Nepal
Email: info@sammanmedia.com.np
Web: [www.sammanmedia.com.np]

--Rajendra Bishwakarma ०८:५२, २ डिसेम्बर २०१० (UTC)