प्रयोगकर्ता:Ramchandra Acharya

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामचन्द्र आचार्य[सम्पादन गर्नुहोस्]

रामचन्द्र आचार्यको जन्म बिक्रम् सम्बत् २०२९ साल श्रावन ७ गते तदनुसार (1972 July 22 A.D.) हरिसयनी एकादशिको दिनमा महेन्द्र आदर्श चिकित्सालय भरतपुरमा पिता बिष्णुप्रसाद र माता भुवन्यशोरी आचार्यको कोख बाट जेष्ठ पुत्रको रूपमा भएको हो ।

ठेगाना[सम्पादन गर्नुहोस्]

जिल्ला,: चितवन

नगरपालिका : भरतपुर महानगरपालिका

वडा नम्बर् :११,

क्षेत्र: मुक्तिनगर

टोल : निलगिरी

( भरतपुर मालपोत कार्यालयबाट पूर्व जाग्रिती चोक नपुग्दै जोडिने बाटो बाट देब्रे लाग्ने दोस्रो चोकबाट पूर्व (दायाँ) दोस्रो घर)

फोन[सम्पादन गर्नुहोस्]

मोवाइल् ९८४५५१७७५०, ९७४५०२२७५०, ९८४५०५२०५० (श्रीमती) ००९७७ ५६ ५२३९१८ घर

इमेल[सम्पादन गर्नुहोस्]

rca@ysnngt.org.np अथवा charmnepal@yahoo.com

शिक्षा[सम्पादन गर्नुहोस्]

रामचन्द्र आचार्यको प्राथमिक शिक्षा तत्कालिन नारायणपुर गाविस वडा नं ५ हाल भरतपुर महानगरपालिका वडा नं ५मा रहेको कैलाशनगर निमाबिमा भएको हो । आचार्यको माद्यमिक शिक्षा मंगल्पुर गाविसको श्री विश्व प्रकाश मा.वि.बाट पुरा भएको हो । आचार्यको उच्च शिक्षा भरतपुरको बिरेन्द्र क्याम्पसबाट भएको हो ।

बसोबास[सम्पादन गर्नुहोस्]

आचार्यको हाल भरतपुर ११ मुक्तिनगरमा रहेको निलगिरी टोलमा आफ्नो परिवार सँग बसोबास रहेको छ ।

विवाह[सम्पादन गर्नुहोस्]

आचार्यको विवाह २०५० सालमा चितवन जिल्ला शारदानगर गाविस व डा नं ५ निवासी पिता कृष्णप्रसाद र माता राधिका अधिकारीको जेष्ठ पुत्री मेनकासँग हिन्दू परम्परा अनुसार मागी विवाह भएको हो ।

सन्तान[सम्पादन गर्नुहोस्]

आचार्यका एक छोरी र एक छोरा (गरिमा र गौरव) छन् । हाल उनिहरू क्रमश गरिमा स्नातक उतिर्ण गरि आफ्नो पतिसंग जापान गएकी छिन् भने गौरव सिभिल ओभरसियर सकेर लिफ्टी कन्सल्टेन्सिमा काम गर्छ ।

अन्य[सम्पादन गर्नुहोस्]

१आचार्य बाल आधिकार, अनौपचारिक शिक्षा, बचत, महिला अधिकार बारेमा सामाजिक परिवर्तनका लागि काम गर्नु हुन्छ .