प्रयोगकर्ता वार्ता:Ramchandra Acharya

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामचन्द्र आचार्य लेख रचना गरेर विकिपिडिया मुल्याङ्कन गर्नुभएकोमा धन्यबाद। तपाईँले बिस्तार गर्नुभएको लेख सफलतापूर्वक रचना भएको छ र अब हटाइएको छ वा चाँडै हटाइनेछ। कृपया अरू कुनै परीक्षणका लागि प्रयोगस्थलको प्रयोग गर्नुहोला। हाम्रो विकिपिडियामा सहभागी हुनेबारे पढ्न स्वागतम् पृष्ठमा जानुहोला।

-- प्रयास ०१:५४, १२ सेप्टेम्बर २००९ (UTC)

निल गिरि टोल भरतपुरमा redirect गरिएको पृष्ठ पूरवरूपमा फर्काइयो ।।[सम्पादन गर्नुहोस्]

तपाईले निलगिरि टोल भरतपुर भनि redirect गरिएको विकिपरियोजना नेपालको पृष्ठ पूर्वरूपमा फर्काइएको छ । --सरोज ०३:०४, १० फेब्रुअरी २०१० (UTC)

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:५५, १० अगस्त २०१० (UTC)