सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Suneel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीवन रहस्य हिन्दूशिक्षामा आँखा, कान, नाक, र छालालाई ज्ञानेन्द्रिय र अन्यलाई कर्मेन्द्रिय भनिएको छ । तर बुद्धशिक्षामा सबैलाई इन्द्रिय मात्र भनिन्छ । आँखाले देख्दैमा ज्ञान बढ्ने होइन त्यसैले ज्ञानेन्द्रिय होइन र देख्नु पनि एउटा कर्म हो त्यसैले कर्मेन्द्रिय पनि हो । हिन्दूशिक्षामा छालालाई मात्र इन्द्रिय मानिएको छ तर बुद्धशिक्षामा छाला, रगत, मासु, हड्डी, नसा सबैमा र्स्पर्श गर्ने क्षमता रहेकोले यी सबैलाई काय भनिन्छ । दृश्य, शब्द, गन्ध, रस, र्स्पर्श इन्द्रिय विषयहरु र आँखा, कान, नाक, ज्रि्रो, काय इन्द्रिय द्वारहरु भौतिक तत्व -रुप हुन् । ग्रहण गर्ने चित्तहरु, विचार भने चित्त -नाम हुन् । यी इन्द्रिय विषय, इन्द्रियद्वारहरु ब्रहृम र्रर् इश्वर होइनन् । जस्तै ः-मर्ूर्ति, फोटो, ओम् आदि आकार -दृश्य र रंग मात्र हो र्।र् इश्वर शब्द अ आ र्इर् इ आदि आवाज -शब्द मात्र हो । इन्द्रिय विषयले इन्द्रिय द्वारमा ठक्कर खाएपछि मात्र देख्ने आदि विञ्ञाण चित्त उत्पन्न हुन्छ । आँखा देख्ने माध्यम भएकोले द्वार भनिएको हो । त्यसरी नै अन्य द्वार र विषयहरु बारे सम्झनर्ुपर्दछ । विञ्ञाण चित्तहरु पनि इन्द्रियातीत ब्रहृम वा परमात्माको अंश, आत्मा, जीव पुद्गल प्राणी होईनन् । किनकि विञ्ञाण चित्त अनित्य हुन्छ । जस्तै बुद्ध शब्द नआउँदा बुद्ध शब्द सुनिँदैन, पहिले सुनिएको हराएर जान्छ । विञ्ञाण चित्त उत्पन्न भएको क्षणमा पर्ूण्ा होश नआएमा सम्बन्धित पर्ूवसंस्कार -अनुभव, आदत, बानी, प्रारब्ध हरु प्रकट भएर आउँछन् । हामीले जति पनि कार्य गछौँ प्रत्येकमा भौतिक तत्व -रुप सँग मानसिक भाव -नाम पनि मिश्रति हुन्छ । जुन मानसिक भाव -नाम ले ग्रहण गरिन्छ त्यसैले संस्कार बन्दछ । र पर्ूवसंस्कार उत्पन्न हुँदा त्यहीँ मानसिक भाव -नाम र आकार र आदि विषय प्रकट भएर आउँछ । जस्तै ः-बुद्धको फोटो देख्दा आकार र रंगसँग श्रद्धा राख्दाको र क्रोधको संस्कार बन्दछ । पर्ूवसंस्कार प्रकट हुँदा त्यहीँ आकार र रंगसँग श्रद्धा वा क्रोध उत्पन्न हुन्छ । यही उत्पन्न पर्ूवसंस्कारको विषय र मनोभावको आधारमा वर्तमान देखिएको आदि विषयलाई रातो, निलो, लाम्चो, गोलो, पशु, मानिस, तेरो, मेरो, राम्रो, नराम्रो आदि ढंगले संज्ञा चित्तले चिन्दछ । यो चिन्ने काम आत्मा वा व्यक्ति वा बाहृयर् इश्वरबाट भएको होइन । जस्तै ः-साँप कुल्चिएर डराएको व्यक्तिले राति डोरी कुल्चिना साथ साँपको पर्ूवसंस्कार प्रकट भएर साँप भनी ठान्दछ । तर साँप नकुल्चिने व्यक्तिले साँच्चै कै साँप कुल्चिए तापनि डोरी भनी सम्भिmन्छ । यसरी उत्पन्न पर्ूवसंस्कारका आधारमा ममात्र संज्ञाले चिन्न सक्ने हुँदा विषय ग्रहण गर्दा पर्ूण्ा होस् नभएमा अविद्यावश मिथ्याधारणा उत्पन्न भई मिथ्या विचार, वचन र कायिक कर्महरु गर्न पुगिन्छ । जस्तै ः- राजकुमारीलर्ेर् इश्वर -सत्य एउटै छ भन्ने अर्थमा एउटा औंला ठर्‍याएर देखाउँदा कालीदास -संस्कृत कवि ले एउटा आँखा फोडिदिन्छु’ भन्ने अर्थ लगायो र त्यसो भए म त्रि्रो दर्ुइटा आँखा फोडिदिन्छु’ भनी दुइवटा आंैला ठड्यायो । अर्को उदाहरण ः- न्याउरीको मुखमा रगत देख्दा मालिकले न्याउरीले मेरो बच्चा मारेछ भन्ने मिथ्याधारणा बनायो र क्रोधले न्याउरी मारिदियो । त्यसैले यस क्षणमा होस् ल्याउनु नै सतिपट्ठान विपस्नाको मुख्य विशेषता हो । जबसम्म पर्ूवसंस्कारहरु प्रकट भइआउँदैन तबसम्म केहीपनि थाहा नहुने निराकार थाहा नहुने निराकार अवस्थामा रहिरहन्छ, यसलाई कर्मको सुतेको अवस्था वा अनुसयभूमि भनिन्छ । तर यो निराकार ब्रहृमर्,र् इश्वर वा आत्मा होइन । वर्तमानमा ग्रहण गरेको विषलाई आधा गरी तत्सम्बन्धित संस्कारहरु, ठीक होस् या बेठीक, सम्झनाको रुपमा साकार भई प्रकट हुन्छन् । यो साकार सम्झना पनि ब्रहृम वार् इश्वरको साक्षात्कार होइन, पर्ूवकर्महरुको संस्कारित निमित्त मात्र हो । जप, किर्तन, भजन आराधना, मर्ूर्ति, पूजार्,र् इश्वर चिन्तन, गीत, कविता, पाठ आदि कुनै पनि कर्महरुको लगातार अभ्यासले जुन संस्कार बस्छ त्यहीँ मात्र सम्झनाको रुपमा प्रकट हुन्छ । त्यसैले यी पर्ूव कर्महरुमा निमित्तलाईर् इश्वर, आमाबाबा, भूतप्रेत, गीत, पाठ ज्योतिर्लिङ्ग वा आत्मा आदिले दर्शन दियो भन्नु अज्ञानता मात्र हो । यदि सम्झना स्पष्ट भएमा उज्जालो भइआउनेछ । किनकि त्यस क्षण मानसिक विकार -पञ्चनीवरण नहुनाले मन एकाग्र -समाधि भएको हुन्छ । जुनसुकै विषयको पनि त्यसरी स्पष्ट सम्झना आई समाधि भएमा शान्त सुखदायी अवस्था रहन्छ । यो समाधि सुख वा शन्तिलाई पनिर् इश्वरको साक्षात्कार वा बोली सम्भिmनु अज्ञानता हो । संज्ञाले सकरात्मक ढंगले चिनेमा सुखदायी अनुभूति, नकरात्क ढंगले चिनेमा दुःखदायी अनुभूति हुन्छ । सुख, शान्ति वा दुःख पीडा अनुभूति गर्ने वेदना -अनुभूति चित्त मात्र हो कुनै व्यक्ति विषेश वा आत्मा होइन । जस्तै ः-बुद्धप्रति श्रद्धा गर्नेले बुद्धको फोटो देख्दा सकारात्मक ढंगले श्रद्धाले चिन्दछ र मनमा सुखदायी आनन्द अनुभव गर्दछ । तर क्रोध गर्नेले नकारात्मक ढंग क्रोधले चिनेर दुःख, छटपटी, पीडा अनुभव गर्छन । पर्ूवसंस्कार उत्पन्न हँदा मनको स्थान मुटु -हृदयवस्तु बाट सुरु भएर जतिजति संस्कार उत्पन्न हुन्छन् त्यतित्यति बढ्दै शरीरभरि नै फैलिन्छन् । सुखदायी वा दुःखदायी अनुभूतिहरु सबै पर्ूवकर्मको फल -मनोमयी हुन् । जस्तै पुण्य गर्नेले सम्झना गर्दा आनन्द, प्रीति अनुभूति गर्छ भने हिंसादि पाप गर्नेले हिंसादि सम्झना ल्याउँदा दुःख पीडा अनुभूति गर्छ । यसरी सुख वा दुःख वा सुख पनि नभएको दुःख पनि नभएको उपेक्षा वेदनाकै आधारमा नयाँ कर्म बन्ने विभिन्न चित्तहरु उत्पन्न हुन्छन् । जीवन प्रवाहलाई फैलाउने वा बढाउने हुनाले यसलाई संस्कार भनिन्छ । सुख वेदना भएमा लोभदि इच्छा हुन्छन् भने दुःख वेदना हुँदा हटाउने क्रोधादि इच्छा उत्पन्न हुन्छन् । यिनै इच्छाहरुले विषयसँग टाँसिने, आहा राम्रो भनी सुन्दरता देख्ने राग -लोभ, आशक्ति, तृष्णा, वासना, रति, प्रेम चित्त, नराम्रो भनी अवगुण देख्ने, दोष खोज्ने, होच्याउने, व्यंग गर्ने, नाश गर्ने, हटाउने क्रोध -द्वेष, हिंसा, प्रतिघात चित्त, अरुको प्रगति हर्ेन नसकि डाह हुनर्ेर् इष्र्या चित्त, आफूसमान अरु नहोस् भनी आफूद्वारा अरुको भलाई गर्न नचाहने कञ्जुसी -कृपणता, मार्त्र्सय चित्त, मेहनत गर्न मन नपर्ने, तन्द्रा, न्रि्रा लाग्ने आलश्य चित्त, लक्ष्यमा मन स्थिर नभई के गरुँ के गरुँ हुने चञ्चल चित्त, भएपनि नभएपनि कुनै गुण देख्दै म मेरो भनी फूर्ति लाउने अहंकार चित्त, यथार्थ नजानी दोधारमा पर्ने शंका चित्त, वास्तविकता थाहा पाउन नसक्ने अज्ञानता -मोह चित्त, अकुशल कर्म गर्न लाज नहुने निर्लज्जता -अहिरी चित्त, अकुशल कर्म गर्न डर नलाग्ने निडरता -अनोतप्प चित्त, आदि अकुशल चित्तहरु । सर्त्कर्मप्रति विश्वास र प्रसन्नता हुने श्रद्धा चित्त, अकुशल कर्म गर्न लाज -हिरी चित्त, अकुशल कर्म गर्न डर -ओतप्प चित्त, दुःखीप्रति दया गर्ने करुणा चित्त, सबैलाई आफूसमान देख्ने मैत्री चित्त, प्रत्येक कर्ममा होस राख्ने स्मृति चित्त, यथार्थ विश्लेषणात्मक ज्ञान हुने प्रज्ञा चित्त, खराब कामबाट अलग्याउने विरति चित्त, प्रतिक्रिया नगरी मध्यस्थ हुने तत्रमज्झतत्ता चित्त, शरीर कम हलुका बनाउने लहुता चित्त आदि कुशल चित्तहरु । कुशल चित्तसँग मिले कुशल हुने, अकुशल चित्तसँग मिले अकुशल हुने वर्ीय -प्रयत्न, समाधि -लगनशीलता एकाग्रता, चेतना -प्रेरणा दिने, छन्द -इच्छा, अधिष्ठान, विर्तक -लक्ष्य बनाउने, विचार -लक्ष्यमा राख्ने, प्रीति -रोमाञ्च आदि प्रकिर्ण्र्ाचित्तहरु उत्पन्न गरी विभिन्न तर्कना, योजना, कल्पना बन्दछन् । सम्झना आउँदादेखि कल्पना योजना बन्ने सम्पर्ूण्ा नयाँ संस्कारहरु मानसिक हुन् । यसलाई कर्मको ब्युँझेको अवस्था वजा परयुट्ठानभूमि भन्दछ । सुखदुःख अनुभूति गरिलिने वा हटाउने तृष्णा, योजना प्रबल भएमा जुन अंगबाट कर्म गरिनुपर्ने हो त्यसै अंगमा भौतिक तत्व -रुप उत्पन्न भएर त्यस अंगमा हलनचलन हुन्छ । जस्तै ः-हर्ेर्ने इच्छा भएमा हात अगाडि सार्ने, हिँड्ने इच्छा भएमा खुट्टा सार्ने, सुत्ने इच्छा भएमा पल्टिने आदि हुन्छन् । यी सबै वाचिक, कायिक कर्महरु गर्न भारी, हल्का -पृथ्वी तातो चिसो -अग्नि बहने, ढिको पर्ने, टाँसिने -जल हल्लिने, कस्सिने, दरो हुने, चल्ने -वायु महाभूतहरु र देख्ने सुन्नेमा पसादधातुहरु पर्ूवसंस्कारअनुरुप उत्पन्न हुन्छन् । शरीरमा पाइने २८ प्रकारका भौतिक तत्व -रुप हरुमध्ये चार महाभूत मात्र हो, कुनै प्राण आदि होइन । यी वाचिक, कायिक कर्महरुलाई कर्मको पार तरेको अवस्था वा वितिक्कमभूमि भनिन्छ । तर सुखदुःख अनुभव हुँदा नै पर्ूण्ा होश राखी इच्छा वृद्धि नगरेमा नयाँ चिन्तन, वचन वा कायिक कर्महरु गर्नुपर्ने छैन । त्यसैले जीवन प्रवाह लम्ब्याउन नचाहनेल तृष्णा वृद्धि गर्न हुँदैन । जबसम्म तृष्णा उत्पन्न हुन्छ तबसम्म नयाँ जीवन सुखदुःख अनुभव गरी जुन अन्तिम चित्त स्वभाव हुन्छ त्यसै चित्तस्वरुप नयाँ जन्म गति निर्धारण भई जन्म हुन्छ । मृत्यु अवस्थामा गरिने कर्म, पहिले कर्मको उत्पन्न संस्कार कर्मनिमित्त र नयाँ जन्म हुनसक्ने गति बारे संकेत गतिमित्तअनुसार अन्तिम चित्त अवस्था बन्दछ । यदि कुशल भएमा सुगति -मानिस, देवता ब्रहृमा गति र यदि अकुशल भएमा दर्ुगति -पशुपंक्षी, असुर, प्रेत, नरक गति प्राप्त हुन्छ । मानिसको हकमा वर्ीय र रज संयोग परेको क्षणमा तृष्णाले उत्पन्न नयाँ जन्म गराउने विञ्ञाण चित्त प्रवेश गर्दछ, जसलाई गर्भधारण वा भव भनिन्छ । यो विञ्ञाण चित्त मात्र हो । जसरी रोपिएको वीजले मलजल आदि प्राप्त गरी नयाँ बोट बन्दछ र पुरानो वीज नष्ट हुन्छ त्यसै गरी गर्भधारण भएदेखि पर्ूवसंंस्कारलाई ग्रहण गर्दै नयाँनयाँ विञ्ञाण चित्त बन्दै परिवर्तन हुँदै जान्छ । जीवन प्रवाह हुने सुगति वा मोक्ष सबै आफ्नै होश बेहोश, ज्ञान अज्ञान चित्तकै विषय भएकोले जन्ममरणको चक्र चलाउने वा मोक्ष गरिदिनर्ेर् इश्वर वा बाहृय शक्ति होइन त्यसैले आफ्नो बारेमा उत्पन्न हुने सम्पर्ूण्ा स्वभाव वा जीवन रहस्यको जिम्मेवारी आपैमा हुन्छ अन्य कसैलाई दोषारोपण गर्ने वा आधार मान्ने अवसर छैन । किनकि जीवनको गाडी र्-कर्म चलिरहेछ तर चालक -कर्ता छैन । यसरी कुनै पनि कर्म गर्न त्यसबारे पर्ूवसंस्कार हुनुपरेकाले कहिले पनि नदेखेको, नसुनेको, नसुघेको, स्वाद नलिएको, नछुएको, विचार नगरेको विषयमा कल्पनासम्म पनि गर्न सकिँदैन । गरिएको कर्म पनि बराबर अभ्यास गर्नाले कर्म संस्कारर्-कर्म चक्र प्रबल बनाई इच्छानुसार भौतिक तत्व -रुप हरु उत्पन्न भएर मात्र इच्छा पर््रदर्शन गर्न सकिन्छ । आफ्नै कर्म-संस्कारर्-कर्म चक्रको कारणले लम्बिने जीवन प्रवाह दुखदायी हो जुन तृष्णाद्वारा बन्दछ । अविरल र दु्रतगतिले विनाश हुने नामरुपको स्वभावहरु अनित्य, क्षणिक, परिवर्तनशील छन् ती सब दुखदायी छन् । जुन दुःखदायी छन् ती हाम्रो अधिनमा छैनन् त्यसैले अनात्म छन् । आहा राम्रो भनी प्रशंसायोग्य नभएको अशुभ छन् भनी यथार्थ ज्ञान जगाई देख्ने आदि क्षणमानै पर्ूवसंस्कार उत्पन्न नहुने, गरी पर्ूण्ा होस् राखी देखेको आदि मात्र गरी म, मेरो, जीव, आत्मा, स्त्री, पुरुष हिन्दू, बौद्ध, काँग्रेस, कम्युनिष्ट माओवादी नै हुँ भन्ने आत्मभाव -आत्मावादी, साम्प्रदायिक, दलगत भावना लाई त्यागी शरीरप्रति अनाशक्त भई तृष्णाहरुलाई अशेषरुपमा त्याग्नसके निवार्ण्र्ा्राप्त हुन्छ । यही निवार्ण्र्ा्राप्ति र यथार्थ सायक् जीवन यापनको लागि अष्टांगिक मार्ग अपनाउनु एक मात्र उपाय हो । जस्तै ः-वितिक्कमभूमिलाई सुधार गर्न सायक् वचन, सम्यक् कर्मान्त र सम्यक् आजीविका, परयुट्ठानभूमिलाई सुधार गर्न सम्यक् व्यायाम -वर्ीयचित्त सम्यक् संकल्प -वितर्क चित्त मार्गहरु अपनाउनर्ुपर्दछ । कर्म चक्रले नै सुखदुःख ल्याउने भएकोले अकुशल कर्म छोडी -सब्ब पापस्स अकरणं चरित्र शिक्षापद पालन गर्नु, कुशल सञ्चय गर्ने -कुसलस्स उपसम्पदा चरित्र शिक्षापद पालन गर्नु र सतिपट्ठान अभ्यास गरी विपस्सना ज्ञान जगाई आफ्नो मनोवृत्तिहरुलाई चिनी शनै, शनै सुधार गरिलग्नु -सचित परियोदपनं नै यथार्थवादी बुद्धिजीवीहरुको सही शिक्षा -एत्त बुद्धानंसासनं हो । मानवता विकासको लागि आवश्यक कुशल कर्महरु चारित्र शिक्षापद समावेश पालन गर्न छोडी परम्परागत पर्व, कर्मकाण्ड संस्कृति संस्कारहरु मानी साम्प्रदायिक बन्नु उचित हुँदैन । जे गर्दा पनि स्वतन्त्र चिन्तनको प्रयोग गर्न सकिने, आफ्नो क्षमताअनुसार गर्न सकिने, अनुसन्धान गरी कार्य कारण बुझन सकिने प्रचलन नै यथार्थवादीहरुको संस्कृति परम्परा हुनर्ुपर्दछ । विरालो बाध्ने संस्कृति परम्परा होइन । जीवन रहस्य बुझी सम्यक् दृष्टि भएका यथार्थवादी बुद्धिजीवी -बौद्ध हरुले आफ्ना गुनगान गर्नमा मात्र लिप्त, मुग्ध हुने आत्म प्रशंसा, आत्मवादी साम्प्रदायिक, दलगत, काम सुखभोग -कामेसु कामसुखल्लिकानुयोगो विचारहरु र अरुलाई देख्न, सुन्न पनि मन नपर्राई आलोचना मात्र गर्ने शुष्क आलोचक, व्रि्रोही, षडयन्त्रकारी, उदण्ड, शोषक -अत्तकिलमथानुयोगा विचारहरु जस्ता पराकाष्ठाहरुलाई त्याग्दछ । उनीहरुले चित्तहरुबाट उत्पन्न मनोमानी कर्महरुलाई विश्लेषणात्मक ढंगले छानविन, अनुसन्धान, खोजिगरी विवेकपर्ूण्ा मध्यममार्गीय उपाय अपनाउने छ । अर्थात् दोकानमा पाइने वस्तुहरु नै महत्वपर्ूण्ा हुन्छन्, र्साईनबोर्ड खास महत्व नभए नाम, जात सम्प्रदाय, दल, परम्परा, संस्कृति, व्यक्तिगत सम्बन्ध, ग्रन्थ, अनुहार, ख्यात्रि्रति आशक्त नभई सत्य असत्य गुण अवगुण आदि कर्म आचरण व्यवहारलाई महत्व दिने गर्दछ । अन्य अनुसन्धानरहित मिथ्याधारणायुक्त मानव स्वतन्त्रता, स्वतन्त्र चिन्तन, बौद्धिक तथा भौतिक विकास विरोधी विषयहरुमा विश्वास गर्दैन ।