प्रयोगकर्ता वार्ता:Suneel

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--युकेश १५:५४, २५ मे २००७ (UTC)

तपाँईको सम्पादनहरू[सम्पादन गर्नुहोस्]

विकिपीडिया एक विश्वकोष भएकाले, यसमा राखिने लेखहरू गुणस्तरिय हुनु जरुरी छ। कृपया तपाँईको अमुल्य समय यसको बिकासमा खर्च गर्नु होला। [१] यस्तो कार्य गरेर लेखहरूलाई नबिगार्नुहोला। आशा छ, अब देखि तपाँईले विकिपीडियालाई बिकास गर्न मद्दत गर्नुहुने छ। -Indiver १६:४७, १४ जुन २००७ (UTC)

संविधानसभा चुनाव कहिले हुने ?[सम्पादन गर्नुहोस्]

नेपालको इतिहासमा २०६३ साल माघ १ गतेको दिनले विशेष महत्व राख्दछ । त्यसदिन नेपालको आन्तरिक संविधान २०६३ जारी भएको थियो । त्यही संविधान अर्न्तर्गत बनेको आन्तरिक सरकारले संविधानसभाको चुनाव गर्राई गणतन्त्रको संस्थागत विकास गर्ने महान लक्ष्य लिएको थियो । तर आज संविधान एवं सरकार गठन भएको यतिका महिना बितिसक्दा पनि देश र जनताको लागि कुनै ठोस विकासको योजना बनाउन नसकेको र सरकार केवल आफ्नो सत्ता लम्ब्याउन मात्र लागि परेको भन्ने चौतर्फी आरोप लागि रहेको समयमा ज्योतिर्विज्ञानले आफ्नो दिव्य दृष्टि लगाउँदा देखिएका तथ्यहरू पनि महत्वपर्ूण्ा हुनेछन् भन्ने आशा राखेका छौँ ।आन्तरिक सरकारको भविष्यको बारेको कुराकानी धरहरा टाइम्स साप्ताहिकले २०६३ साल माघ ४ गते वर्ष८, अंक १६ मा ‘संविधानसभा निर्धारित समयमा हुँदैन’ भन्ने शिर्षमा छापेको थियो । आन्तरिक संविधानको शिरमा शनि बसेका कारण संविधानसभाको चुनाव समयमा नहुने, सत्ता साझेदार दलबीच नै फाटो आउने भन्ने भविष्यवाणी सफल भएको छ । अब निर्धारित समयमा चुनाव नभएपछि के चुनाव नै हुँदैन त - भन्ने जिज्ञासामा, ज्योतिर्विज्ञानले २०६५ सालको वैशाखमा मात्र चुनाव गराउन उपयुक्त हुने सल्लाह दिन सक्छ तर पनि राष्ट्र प्रमुख -र्सर्ूय) शनिको घरमा बसेको हुनाले आफ्नै अहम् र सत्ता साझेदारको स्वामी विदेशीको घरमा बसेको हुनाले विदेशीको इच्छामा भर पर्ने हुनाले भन्नसकिने स्थिति देखिँदैन ।आन्तरिक निर्वाचन २०६३ को घोषणा समयमा काठमाडौँको पर्ूर्वीय क्षितिजमा सायन सिंह लग्न उदाइरहेको थियो ।वर्तमान समयमा १९ जुलाई २००८ सम्म केतु ग्रह चलिरहने छ । केतु ग्रह द्वितीय भावमा स्थित छ । ज्योतिर्विज्ञान द्वितीय भावलाई राजकृपाको भाव मान्दछ । त्यसैले राजकृपा नभइकन चुनाव सफल हुने अवस्था देखिँदैन । यदि संविधानसभाको पहिलो बैठकले राजालाई हटाउने हो भने 19 , july 2008 भित्र कुनै पनि हालतमा चुनाव गराइसक्नु पर्नेछ । किनकि त्यसपछि चल्ने शुक्र ग्रहले राजालाई बलियो बनाउने छ र र्सवसाधारण जनता राजाको पक्षमा उभिने ज्योतिर्विज्ञानबाट देखिन्छ चुनावको लागि २०६५ वैशाख ७ गते शुभ दिन रहनेछ

विश्वकै पहिलो प्रेम विवाह[सम्पादन गर्नुहोस्]

हिमालपारिको राज्य भनेर चिनिने मुस्ताङ्ग आजसम्म पनि विभिन्न रहस्य र कौतुहलताले भरिपर्ूण्ा छ । दक्षिण भारतीय एक ब्राम्हण शिव नै पहिलो मुस्ताङ पुग्ने पर्यटक हुन । यसलाई पर्यटन विभागले पनि प्रचार-प्रसारमा ल्याए राम्रो हुने थियो । जब शिव यस पावन भूमिमा पुगे तब उनी ध्यान मुद्रामा बस्दा, हिमालय पवर्तकी छोरी पार्वतीले उनलाई देखिन र मनमनै शिवप्रति प्रेम गर्न थालिन पछि पार्वतीले आफ्नो पिता हिमालय पर्वतलाई बिहे गरे शिवसँग नै गर्ने अरू कसैसँग पनि नगर्ने भनी विभिन्न व्रत उपासना साथै जिद्दी गर्न थालिन । आखिरमा हिमालय पर्वतले आफ्नी छोरी पार्वतीको बिहे शिवसँग नै गराइदिए । यसरी यो शिव-पार्वतीको विवाह नै विश्वको पहिलो प्रेम विवाहको साथसाथै अर्न्तजातीय विवाह पनि मान्नसकिन्छ । शिव दक्षिण भारतीय ब्राम्हण थिए । जो कालो वर्ण्र्ाा तिखा आँखा चुच्चो नाक भएका थिए भने पार्वती गोरी थेप्चो नाक गरेकी थिइन् ।