प्रयोगकर्ता:Suraj Dahal

    विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

     

    New-Bouncywikilogo.gifSuraj Dahal
    यहाँलाई मेरो प्रयोगकर्ता पृष्ठमा स्वागत छ Great day.gif 
    म विकि मा किन छु ? 
    • मेरो फुर्सदको समयलाई खेरा न फाली कन सम्पुर्ण समय विकिपीडियामा दिन, र नेपाली विकिपीडियामा बढी भन्दा बढी लेखहरु लेखी विश्व सामु पुर्याई विश्वमा नेपाललाई चिनाउन चाहान्छु ।
    • मेरो सानो प्रयासले नेपाली विकिपीडिया र विश्व विकिपीडियामा ठुलो योगदान पुग्ने भएकाले ।
    • विश्वमा अनेको भाषा सास्कृति मान्ने मानिस हरु छन् , यस्ता अनेक भाषा, सास्कृति, चाडपर्व, रितिरिवाज, परम्परा आदि कुरा हरु लाई विश्व सामु पुर्याउन तथा नेपाल लाई चिनाउन
    • आफुले जानेको कुरा लेखन तथा ज्ञना हासिल गर्न
    •   विकिपीडियालाई एक सम्पुर्ण तवरले भरिपुर्ण ज्ञान कोश बनाउन ।
    • सबै मानिस हरुमा चेतना फैलाउन ।
    • नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म देश नेपाललाई दुनियाँलार्इ देखाउन चाहन्छु ।
    Suraj32.gif

     

    Suraj32.gif