प्रयोगकर्ता:Thupten Jungney Sherpa/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिमाल राम्रो हीउले, हैन मात्र त्यो अग्लो पाहाडले।[सम्पादन गर्नुहोस्]

म एउटा सकरात्मक सोच राखी आफ्नो भाषा,धर्म,संस्कृतीलाई जग्यार्न गरौ भन्ने ब्यत्ती हु। तसर्थ शेर्पा सथी हो, मात्र नाम शेर्पाले काम चल्दैन, अर्थात देखवाटि शेर्पा। भित्री शेर्पा हुनु जरुरी छ।

जस्तै, • हिमाल राम्रो हीउले, हैन मात्र त्यो अग्लो पाहाडले । • जात राम्रो भाषा, धर्म, संस्कृत र यो हाम्रो अमुल्य जीवनले, • हैन मात्र यो छाडेर जनै पर्ने दुई दिने गेष्ट हाऊस सपन झैंको शरिर्ले । • शेर्पा राम्रो दाँयालु मन र त्यो राम्रो बानी बेवार्ले, • हैन मात्र त्यो लोब्को धन आकास्नै छुवाई हिमाल पाहाड चड्नले ! • भास राम्रो आफ्नो भागा र सबैको अर्था खुल्न सक्नेले । • हैन मात्र त्यो गोप्पे कुरा लुकाउन र एक आपसमा चल्नले ! • कला राम्रो अरुको मनमै छुही सबैको भाव ब्यक्त गर्न सक्नेले, • हैन मात्र त्यो बारुली कम्बर लच्कऌअच्क भाँची दिमागनै खराव बनाउनाले ! • संस्कृत राम्रो यो सबै थोक जम्मेकोले, • हैन मात्र त्यो रित्तो नामाले । • हैन मात्र त्यो रित्तो नामाले ॥ जस्तै • नेपाली खाना मिठो गुन्ड्रुग र तोरीको सागाले, • हैन मात्र कोदो र मकैको त्यो काँचो पीठोले। • हैन मात्र कोदो र मकैको त्यो काँचो पीठोले ॥

अन्त्यमा शेर्पा साथी लगयाद सम्पुर्ण मेरो फेस्बुक मित्रा हरुलाई के अनुरोध गर्न चहान्छु भने, यदी तपाई साथी हरु आफ्नो उज्यल भविश्य र सकरत्माक सोचको साथ सच्च ब्यक्ति बन्न चहान्छौं भने,

जाँहा जोसुकै संग पनि मिल्मिलाब हुँदा, आफु अरु हरु भन्दा सानैमा सोच्नु। अरु प्राणिहरु सबैलाई हृदय देखिनै, आफु भनदा महान सम्झिने बाँनी बसाल्नु। === གང་དུ་སུ་དང་འགྲོགས་པའི་ཚེ། རང་ཉིད་དཀུན་ལས་དམན་ལྟ་ཞིང། གཞན་ལ་བསམ་པ་ཐག་པ་ཡིས། རང་ལས་མཆོག་ཏུ་འཛིན་པར་ཤོཀ། ། ===

=== Whenever I’m in the company of others, I will regard myself as the lowest among all, And from the depths of my heart, Cherish others as supreme. ===

भन्दै म यहि बिट मार्न चहान्छु। धन्यवाद!॥

=== उही तपाई हरुके मित्र एन.के.शी.लामा नुर्बु शेर्पा थुप्तेन ज्युङ्ने मिति ०७/०९/२०१३ बिहन १०:२८.०० ===[१]

  1. हिमाल राम्रो हीउले, हैन मात्र त्यो अग्लो पाहाडले।