प्रयोगकर्ता वार्ता:कबिन्द्र श्रेष्ट
स्वरूप
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
रमेश सिंह बोहरा (कुरा गरौँ) ११:४६, २५ जुलाई २०१४ (युटिसी(UTC))
पृष्ठबाट सामाग्री हटाएको
[सम्पादन गर्नुहोस्]कबिन्द्र श्रेष्टजी तपाइले ह्युमन इजबाट लेखिएको सामाग्री हटाउनु भयो। यदि तपाईलाई राम्रोसँग सम्पादन गर्न आउंदैन भने नयाँ प्रयोगकर्ता सहयोग टोलीसँग सोध्नु होला अथवा यहाँ पढ्नु होला, तर यसरी अनावश्यक रूपमा पृष्ठबाट सामाग्री हटाउन थाल्नु भने तपाईलाई विकीमा निषेध गरिने छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) ००:०८, २६ जुलाई २०१४ (युटिसी(UTC))