प्रयोगकर्ता वार्ता:Biplab Anand/प्रयोगस्थल
विषय थप्नुहोस्स्वरूप
विप्लव जी,
रङ्गको छनौट उत्कृष्ट छ, यसको लेआउट two column बनाउने तथा आजको प्रमुख चित्रको साथ साथै भोलिको प्रमुख चित्र पनि आउने गरि राख्ने गरी लेआउटको mockup बनाउनु त कस्तो देखिदो रहेछ । Nirjal stha (कुरा गर्ने) १७:०८, १७ जुन २०१४ (युटिसी(UTC))
एक पटक हेर्नुहोला
[सम्पादन गर्नुहोस्]- @Nirmal Dulal:दाइ एकपटक हेर्नुहोस् त ..यो बनाउदा कस्तो हुन्छ होला ?
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५३, १७ जुलाई २०१४ (युटिसी(UTC))
- @Nirmal Dulal:दाइ एकपटक हेर्नुहोस् त ..यो बनाउदा कस्तो हुन्छ होला ?
- धेरै राम्रो ।- निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:१५, १७ जुलाई २०१४ (युटिसी(UTC))
- @Nirmal Dulal:दाइ पुन:एकपटक हेर्नुहोस् त ..तल रहेको प्रमुख समाचार यस्तो राख्दा कस्तो हुन्छ होला ? अनि यसको लागि बेग्लै दुई जना सक्रिय प्रयोग्कार्ता राख्दा कस्तो हुन्थ्यो होला ? आफ्नो प्रतिक्रिया राख्नुहोला ..धन्यवाद
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२२, १८ जुलाई २०१४ (युटिसी(UTC))
- @Nirmal Dulal:दाइ पुन:एकपटक हेर्नुहोस् त ..तल रहेको प्रमुख समाचार यस्तो राख्दा कस्तो हुन्छ होला ? अनि यसको लागि बेग्लै दुई जना सक्रिय प्रयोग्कार्ता राख्दा कस्तो हुन्थ्यो होला ? आफ्नो प्रतिक्रिया राख्नुहोला ..धन्यवाद
राम्रो हुन्छ जस्तो छ।-निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:४७, १८ जुलाई २०१४ (युटिसी(UTC))