प्रयोगकर्ता वार्ता:बिबेक
स्वागतम्!
नमस्कार्! बिबेक ज्यू यहाँलाई विकिपीडियामा स्वागत छ! यहाँको योगदानको लागि धेरै धेरै धन्यवाद! मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला:
- विकिपीडियाका पाँच खम्बाहरु
- पृष्ठ सम्पादन गर्ने तरिका
- सहयोगी पृष्ठहरु
- सिकाई सामग्री
- एउटा उत्कृष्ट लेख कसरी लेख्ने ?
- लेखलाई बिभिन्न ढाँचा दिने तरिकाहरु
मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखाईमा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}}
राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई विकिपीडियामा फेरि पनि स्वागत!
--Rajesh (वार्ता) १९:१२, २८ मार्च २०१२ (युटिसी(UTC))
Bibek, Welcome to Wikipedia, I hope you will enjoy here . - Rajesh 28th March 2012
नयाँ वर्ष २०६९ को शुभकामना
[सम्पादन गर्नुहोस्]
भवानी गौतम (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-भवानी गौतम (वार्ता) १०:४३, १० अप्रिल २०१२ (युटिसी(UTC))