प्रयोगकर्ता वार्ता:राजेश कोइराला

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। कृपया तपाईंले अपलोड गर्नु भएको कान्तिपुरको लोगोको सर्वाधिकारको अवस्था खुलाउनु होला किनभने यो विकिपीडियामा सर्वाधिकार सुरक्षित भएका (Copyright material) लेख वा माध्यम प्रयोग गर्न मिल्दैन (झर्को नमान्नु होला!)। मिडिया फाइल, लेखाधिकार (सर्वाधिकार) तथा यो विकिपीडिया सम्बन्धित केही प्रश्न, जानकारी वा सुझावको लागि मलाई मेरो वार्तालाप पृष्ठ सम्पादन गरेर सम्पर्क गर्नु होला। तपाईंको निरन्तर सहयोगको आशा तथा विश्वास गरिएको छ। धन्यवाद!--युकेश 15:09, 26 जेनवरी 2007 (UTC)