प्रयोगकर्ता वार्ता:शलहेश फुलवारी राजनीतिक दल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, शलहेश फुलवारी राजनीतिक दलज्यू
हालसम्म नेपाली विकिपिडियामा ३२,१०९ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) १३:४६, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

लाहान यातायात लाई छानबिन किन हुदैन ??के यसमा सवै निकाय को मिलोमतोमा हुने गरेको त छ सवारी लाइसेन्स खरिद बिक्रीवितरण ![सम्पादन गर्नुहोस्]

यातायातका अवैध रकम असुली नीति लाई वैधानिकता प्रमाणपत्र

खरिदबिक्रि हैसियतका दास्ता वेज ।

यातायात ब्यवस्था कार्यलय लाहान अन्तरगत हुने सवारी चालक अनुमति प्रमाणपत्रको अवैध विक्रिवितिरण को सँजाल द्रहो साथै  उच्चस्तरीय पहुँचका  यातायातका निजामती कर्मचारी छौठौ अधिकृत प्रेम कार्कि सहितको सँगलगता का अधारमा सोही यातायात  कार्यलयका प्रविधिक इन्जिनियर रामानन्द साह को प्रत्येक्ष साथै सोही यातायात कार्यलयका आठौ अधिकृत रोहित कोइराला समेतको  कर्मचारी को प्रत्येक्षनिगरानी को सेटिङगमा प्रत्येक आवेदक सँग वर्गीकरण को दर रेट लिइ मात्र लाहान यातायात कार्यलयमा सवारी चालक अनुमति प्रमाणपत्र बिक्रीवितरण गरिएकोमा सबन्धित निकायलाई ध्यान नगएको छन।


  सोही लाहान यातायात वाट सवारी चालक अनुमति प्रमाणपत्र विक्रि वितरण मा जिल्ला सिराहा ट्राफिक सह इन्चार्ज थ्री स्टार विदुर मणि भटराइ को निगरानीमा साथै  ट्राफिक प्रहरी जिल्ला सिराहा कार्यलय लाहान को ट्राफिक प्रहरी इन्चार्ज को कमाण्ड मा ट्राफिक हवलदार र सोही ट्राफिक कार्यलयका सइ को निगरानीमा हुने  सवारी साधन चालक अनुमति प्रमाणपत्रको प्रयोगात्मका परीक्षा (trail ) मा सहभागी आवेदक हरुलाइ विना कारण परिक्षामा फेल गरेर सोही आवेदक सँग विचौलिया जय प्रकाश साह (जेपी) साथै सागरमातया लेखापढि व्यवासाय सँघ का अध्यक्ष राजेस साह , नन्दन खौतान . लगायत विचौलिया श्याम महतो , प्रमुख विचौलिया पवन सिँग , विचौलिया कासिन्द्र यादव , सिवनारायण यादव साथै जिल्ला  ट्राफिक प्रहरी कार्यलय लाहान का पुरानो परिचर भान्से बिरेन्द्र साह लगायत का  सोही सवै बिचौलिया हरुले आवेदक सँग लाइसेन्स का वर्ग का अनुसार रु १५ हजार देखि ३० हजार भन्दा माथी अवैध रकम असुलि गरि खुलम खुल्ला सवारी लाइसेन्स खरिद विक्री वितरण गरिएको छन ।


यातायात व्यवस्था कार्यलय लाहान अन्तर्गत विभिन्न दर्जा का निजामती सरकारी कर्मचारी हरुको पद नियुक्त छन जसमध्ये सवारी चालक अनुमति प्रमाणपत्र अवैधानिकता विक्रिवितिरण  का प्रमुख नाइके विजय दाहाल साथै सोही यातायात कार्यलय लाहान का कार्यलय प्रमुख श्री कुशेश्वर साह र सोही कार्यलयका छौठो तह श्री प्रेम कार्कीको प्रत्येक्ष साठगाठ मा हुने गरिएको सवारी चालक अनुमति प्रमाणपत्र विक्रि वितरणमा  माथि उल्लेख नामको सरकार का कर्मचारी हरुले अकुत अवैध रकम असुलि गरिदै आइरहेको छन  ।


सोही लाइसेन्स खरिद बिक्रीवितरण का क्रममै लाइसेन्स वर्ग J1 , j2,J3  को यही २०८०/ ३/८ गते शुक्रवार दिउँसो ३ वजे जिरोमाइर कसहा मा अवस्थित रहेको क्रसर मा  भएको प्रयोगात्मक परीक्षा मा सहभागी भएका आवेदक हरुलाइ विनामापडण्ड परीक्षा लिने र सोही आवेदकहरुले मध्ये जासले दर रेट रु. ३० हजार रकम बुझाए पास गर्ने नत्र जो सुकै जतिसुकै राम्रोसँग चलाउने चालक लाई पनि आफनो दर रेट को रकम को जालोमा फसाउने खेल सो प्रयोगात्मक परिक्षामा हुने गरिनेछन् ।

सोही प्रयोगात्मक परिक्षामा प्रत्येक आवेदक शँग परीक्षा दिने गाडीको भाडा छुटै प्रत्येक आवेदक ले रु . २००० अवैध रकम दिनुपर्नेछ नत्र ट्राइलमा हाजिरी समेत गर्न दिदौेनन ।


सवारी चालक अनुमति प्रमाणपत्र विक्रि वितरण धन्दा का खलनायक विचौलिया र सोही परीक्षा समिति का ट्राफिक प्रहरी साथै यातायात कार्यलय लाहानका प्राविधिक इन्जिनियर रामानन्द साह र सोही कार्लययका  छौठो अधिकृत बैजनाथ मण्डल र सोही यातायात का क्याम्पुट्रर अपरेटर दिनेश चौधरी हुन ।


सोहि गिरोहका भित्रि कथा

यातायात व्यवस्था कार्यलय लाहान मा भइरहेको सवारी चालक अनुमति प्रमाणपत्र  को विक्रिवितिरण   धन्धामा सँलङगता रहेकोे जिल्ला  ट्राफिक कार्यलय लाहान का ट्राफिक इन्चार्ज को साठ गाठ ले लाहान यातायात कार्यलय का केही कर्मचारी र ट्राफिक प्रहरी को साङल॥ता मा सवारि चालक अनुमति प्रमाणपत्र का लागि लिइने प्रयोगात्मक परीक्षा (trail.) मा उपस्थिति भएका परिक्षार्थी हरुलाइ विभिन्न वहाना र नियम विपरित लिने प्रयोगात्मक परिक्षामा अधिकाँस अथार्थ 90% परिक्षार्थिलाइ फेल गर्ने र सोही परिक्षामा पास गरेबापत अवैध रकम लिइ मात्र सवारी चालक अनुमति प्रमाणपत्र विक्रि वितरण गरेर मात्र परिक्षार्थोि हरुलाइ लाइसेन्स दिनेगरेको छन ।


लाहान यातायात कार्यलयले प्रयोगात्मक परीक्षा सेन्टर ( trail centre ) लाहान को ग्रामीण चौक जे एस क्यामपस नजिकै छन त्यहा परीक्षा लिनेगरेको छन ।

वर्ग (A) . वर्ग (B).  वर्ग (C). वर्ग . (F) र वर्ग . (G)

को आवेदक लाइ प्रयोगात्मक परीक्षा लिनेगर्छन ।


सोही ग्रामिण चौक का परीक्षा सेन्टर मा  विना मापदण्डअनुसार नै परीक्षा लिनेगरेको खुल्न आएपछि हाम्रो ध्यान Trail centre तर्फ गयो ।


सोही परीक्षा सेन्टरमा प्रयोगात्मक परिक्षा मा सिराहा जिल्ला ट्राफिक प्रहरी को तर्फबाट ट्राफिक सह इन्चार्ज  श्री मान विदुर मणि भटराइको नेतृत्वमा परीक्षा हुनेगरी साथै यातायात कार्यलयका लाहान का लाइसेन्स शाखा का छौठौ अधिकृत श्री मान प्रेम कार्कीको साथ र सोही कार्यलयका प्रमुख श्री मान कुशेश्वर साह र सोही यातायात कार्यलयका आठौ अधिकृत रोहित कोइराला का निगरानीमा परीक्षा समिति ले प्रयोज्ञात्मक परीक्षा हुने गर्छन ।

सोही trail मा हुने गरिन्छ सवारी चालक अनुमति प्रमाणपत्रको विक्रि वितरण ।

सवै आवेदक माध्ये सहभागीलाई जवरजस्ति विना नियम परिक्षामा फेल गरिन्छ  र सोही आवेदक हरुसँग विचौलिया हरु जय प्रकाश साह लगायत सागरमाथा लेखापढि सँघ को तर्फबाट नन्दन खेतान , राजेश साह , साथै सोही सँघका शिवनारायन यादवले आवेदक हरुसँग अवैध रकम असुल्ने र सबैको नाम र दर्ता न. Ap.id. को माध्यमबाट  Trail. सुरु हुनु भन्दा सवै विचौलिया सँग सेटिङ्ग को आवेदक को नाम र Ap.id .सहित र साथैमा सो को तोकेको रकम लिइ Trail centre मा पुर्‍याउने काम सो यातायात कार्यलयका लाइसेन्स शाखाका करार कर्मचारी मनोज साह हुन । साथै सोही यातायात कार्यलयका स्टोर किपर अर्बिन्द साह को प्रत्येक्ष सङलगनाता मा सवारी चालक अनमति प्रमाणपत्र बिक्रीवितरण गरेकोमा छानबिनका दायराभित्र रहि आवस्यक कार्यवाही को माग गर्दैछौं ।

करार कर्मचारी मनोज साह ले नै सबै कर्म कान्ड गर्ने गरिन्छ ।

विस्तृत जानकारीअनुसार सोही अवैध धन्दा का खुलासा अर्को पार्टमा आदैछन शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) ०९:०९, १९ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

लाहान यातायातको व्रहम लुट 2[सम्पादन गर्नुहोस्]

लाहान यातायात कार्यलयको सुचनापत्र अनुसार

मिति २०८०/०३/३० गते भएको वर्ग (F,G) वस ट्रक लहरी , सवारी लाइसेन्स लिन दिइएको आवेदक   हरु जम्मा () थियो र सोही Trail मा सहभागी भयो () जना मध्ये ३ जना आवेदकले परिक्षा स्थलमै स्पोर्ट्स पास मात्रै भए र वाकी सहभागीलाई कुनैकुनै वहाामा फेल गरिए र सोही परिक्षा मा फेल भएका आवेदक हरु सँग विचौलिया हरु मार्फत घुस बापत ३० हजार / ४० हजार पैसा दिई जति सवै फेल भएका सवै आवेदक हरुले एक हप्ता दुई हप्ताको पछी नतिजा अनलाइन भए लगैतै सवै आवेदकले आफनो आफनो विचौलिया मार्फत सुटुक्क सुटुक्क लाइसेन्स रसिद काटि लिदै जाँदै गरे को छन ।

साथै सोही Trail center मा मिति  २०८०/०४/०६ गते शनिवार विहान ग्रामीण चौक  Trail center भएको सवारीसाधन लाइसेन्स मोटरसाइकल

वर्ग (A) को प्रयोगात्मक परीक्षा मा जम्मा () जना आवेदक हरुले दर्ता गराएको थियो तर सोही (Trail)

मा () आवेदक सहभागी भएको थियो जस मध्ये हाम्रो सम्वन्धित स्रोतका अनुसार परीक्षा दिदा परीक्षा स्थलमा स्पोर्ट्स पास () जनाले मात्रै  गरे पनि फेल भएका हरुवाट १०/१२ हजार रकम घुस वापत दिइएर सोही परिक्षा मिति मा लग भग जति जनाले पैसा बुझाए सवै ले एक हप्ता पछि नतिजा अनलाइन भए पछि सुटुक्क सुटुक्क लाइसेन्स को रसिद काटि आफनो आफनो लाइसेन्स लगिएका छन ।

हाम्रो स्रोत ले नतिजा किन बाहिर टासिंएको छैन भनेर सोध्दा तपाईं आफनो काम संग मतलव राखनु भन्दै थर्काएर पठएन।

अव भन्नुस कि सेवा ग्राहकले आवेदन दिदा र लिखित परीक्षा दिदा  नाम र दर्ता नं Ap.id sri. N. सहित को चेक लिस्ट राखेर बाहिर टास गरिएको पाइन्छन्  र सोही लिखित परिक्षा को नतिजा प्रकाशित हुदा पनि आवेदक को नाम , Ap.idsri.n.सहित पास भएको कि फेल भएको भनेर हेर्न बाहिर टासिंएको हुन्छन् साथै लिखित परिक्षा को नतिजा लाहान यातायातभन्ने अधिकारिक फेसबुक पेजमा समेत अनलाइन गरिनछन तर सोही लाहान यातायात ले सोही तथाकथित आवेदक हरुको लिइएको प्रयोगात्मक परीक्षा को नतिजा कहिल्यै पनि बाहिर टासिंदैनन किन ??

मात्रै (Trail ) प्रयोगात्मक परिक्षाको नतिजा सार्वजनिक कहिल्यै गर्दैनन् लाहान यातायात कार्यलयले किन कि प्रयोगात्मक परीक्षा को नतिजा बाहिर टासिंयो भने सवैले थाहा पाइहाल्छन र सवैले कुन कुन आवेदक फेल भए पनि लाइसेन्स लगियो भनेर सार्वजनिक हुनवाट वच्ने र गरेको घोटाला लाई पर्दा मा राख्ने तन्त्र मन्त्र हो जुन सवेै वर्ग का सवारी चाालक अनुमति प्रमाणपत्रको बिक्रीवितरण धन्दा चलिरहेको छन ।


शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १२:५५, १९ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

राष्ट्रिय सतर्कता केन्द्र कमजोर किन छन ??[सम्पादन गर्नुहोस्]

नेपाल अधिराज्यमा भइरहेको अत्याचारी भ्र्टाचारि वेथिति नियन्त्रण गर्न बनेको राष्ट्रिय सतर्कता केन्द्र ले कुनै किसिमको कार्यवाही किन गरिदैन त ? के सतर्कता केन्द्र लाई थााहा छैनकि कहाँबाट कहाँसम्म र कस कसले गर्दैछन भ्रााष्टाचार थाहाछेेैनभने समाजिक सञ्जाल मा हेर्नुस् अनि भन्नुस किन गरिदैन सतर्कता केन्द्र ले कार्यवाही । शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १४:३३, २१ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाल राष्ट्र माबएक घर एक ग्रेट्टर सेना चाहियो ।[सम्पादन गर्नुहोस्]

बिशाल नेपाल स्थापना को लागि र विश्वसामु नेपालीको इतिहास दोहोरो लेखिन अखण्ड नेपाल वनाउनु पर्नेछन् ।ड 2400:9500:C01A:AD4B:1:0:1BBC:7173 (कुरा गर्नुहोस्) २३:२५, २२ सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]