प्रयोगकर्ता वार्ता:113.199.187.154
अनुरोध
तपाईंको यसै IP ठेगानाबाट विकिपिडियामा जलपाईगुडी जिल्ला लेख रचेर वा यसलाई बढाएर प्रशंसनीय कार्य भएकोछ। एउटै आई पी ठेगानाको प्रयोग धेरैबाट हुने हुँदा यो कार्य कसबाट भएको हो भनेर चिन्न सकिन्न। तपाईंले गर्नु भएको हो भनें तपाईंलाई धन्यवाद। यदि तपाईंले चाहनु भयो भनें आफ्नो नाममा खाता खोलेर वा प्रवेश गरेर कुनै पनि लेख लेख्दा असल हुन्छ भन्ने हामीलाई लाग्छ। धन्यबाद। |
-भवानी गौतम (वार्ता) ०८:४३, २२ जुन २०११ (UTC)
यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।
यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्