प्रयोगकर्ता वार्ता:116.90.224.117

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

116.90.224.117 ज्यू तपाइको योगदानको लागि धन्यवाद। विकीपिडिया समाचार वा ब्लग राख्ने स्थान त हैन । तपाइले आफ्नो गाउँघरको बारेमा वा कुनै जानकारीमुलक लेख लेख्न सक्नुहुन्छ। यसको लागि तपाइ यौटा खाता खोल्नुभए राम्रो हुन्छ। तपाइले राख्नुभएको दैलेख सम्ब्न्धित समाचार थोमस र साथीहरु नामक लेखमा राख्नुभएको थियो जुन सान्दर्भिक नदेखिएकोले हटाइएको छ। केही जिज्ञासा भएमा मेरो वार्तालाप पृष्ठमा लेख्नुहोला। धन्यवाद। --Rajesh (वार्ता) ११:१४, २६ फेब्रुअरी २०१२ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्