प्रयोगकर्ता वार्ता:202.65.159.164
विषय थप्नुहोस्| तपाईंको यसै IP ठेगानाबाट विकिपीडियाको श्रीकोट, मुगु र नाथे पृष्ठमा जथाभावी लेखिएको र परिक्षण(Test) गरिएको छ यदि तपाईंबाट यो भएको हो भनें अब उसो यस्तो प्रकारले नलेख्ने सुझाव सहित तपाईंलाई धन्यवाद। अब यस पृष्ठलाई मेटाइएको अथवा सुधारिएको छ। कृपया कुनै पनि प्रयोग तथा अभ्यास प्रयोगस्थलमा गर्नुहोला। यदि तपाईं देवनागरी टाइप सिक्न चाहनु हुन्छ भनें टाइप गर्ने तरिका पढ्नुहोला प्रश्न राख्नु परे चौतारीमा प्रश्न राख्नु होला। सबैभन्दा उत्तम ता तपाईंले आफ्नो खाता खोली प्रवेश गरेर कुनै पनि अभ्यास र सम्पादन गर्नमा नैं हुन्छ, धन्यबाद। यदि तपाईंबाट यस्तो भएको होइन भनें एउटै IP ठेगानाको धेरै जनाबाट प्रयोग हुने हुँदा अरु कसैबाट पनि यो कार्य भएको हुन सक्छ। हद गरी बिगार्ने काम भए IP ठेगानामाथि प्रतिबन्ध लाग्न सक्छ। |
-Krish Dulal १०:४४, ३१ अक्टोबर २०१२ (युटिसी(UTC))
यस वार्ता पृष्ठमा स्वागत छ
वार्ता पृष्ठहरूमा मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भन्ने कुराको बारेमा छलफल गर्छन्। यस आईपी ठेगानाबाट गरिएका सम्पादनहरूको बारेमा छलफल सुरु गर्न यो पृष्ठ प्रयोग गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ। धेरै आईपी ठेगानाहरू आवधिक रूपमा परिवर्तन हुन्छन्, र प्रायः धेरै व्यक्तिहरूद्वारा साझेदारी गरिन्छ।
यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।
यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्