विकिपिडिया:नेपालीमा कसरी टाइप गर्ने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपीडियामा देवनागरी टाइप गर्नकालागि धेरै तरिकाहरू छन् । तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपीडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ । त्यसको कीबोर्ड म्याप हेर्नका लागि विकिपीडिया इनपुट प्रणाली पढ्नुहोस् । नेपाली टाइपका अन्य प्रणालिहरूलागि अन्य प्रणालिहरू हेर्नुहोस् ।

विकिपीडिया इनपुट प्रणाली

नेपाली विकिपीडियामा सम्पादनको लागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ । यो ध्वन्यात्मक लिप्यन्तरणमा आधारित छ जसको अर्थ हो देवनागरीमा 'क' लेख्न 'ka' थिच्नुपर्छ । यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ' प्रयुक्त हुन्छ -

अं अः अँ आँ
a aa/A i I/ee/ii u U/oo/uu e ai o au aM a: E O aMM aaMM R RU/Roo Rl/Rlu


ka kha ga gha NG
ca Ch ja jha/za NY
Ta Tha Da Dha Na
ta tha da dha na
pa pha/fa ba va/bha ma
ya ra la wa sha
क्ष
Sha sa ha La xa/kSh
ज्ञ ड़ ढ़
GY DDa DDha


म् मा मि मी मु मू मे मै मो मौ मं मः म्र
m^^ ma maa mi mI/mee/mii mu mU/moo/muu me mai mo mau maM ma: mra
र्म मॅ मॉ मँ माँ मृ
rma mE mO mMM maMM mR


q : ॑ (udaatta) qq : ॒ (anudaatta) Q : ॓ (grave) QQ : ॔ (accute) J : ़ (nukta) H:ः H:‌ Freezes a letter in its half form, eg-(य्‌र्‌ल्‌व्)


ॐ : AUm श्री : shrI, shree


अऽ : ~ (avagraha) ॰ : C (abreviation) । : Z (ardhacharana,khada danda) ॥ : ZZ (poornacharan)


१२३४५६७८९० 1234567890


अन्य प्रणालीहरू

फोनेटिक

फोनेटिक नेपाली टाइपिङको निम्ति दुई प्रमुख अफलाइन औजार बरह आइएमई तथा गूगल इण्डिक ट्रान्सलिट्रेसन छन् । यसलाई कम्प्युटरमा इन्स्टल गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ ।

इनस्क्रिप्ट

देवनागरीमा लेख्न एक स्थायी उपाय इनस्क्रिप्ट कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ । इन्स्क्रिप्ट एउटा टच टाइपिङ कुञ्जीपटल हो जो भारतीय भाषाहरूको लिपिहरूमा कम्प्यूटरमा लेख्नको निम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरूको लागि भारत सरकारद्वारा मानकको रूपमा स्वीकृत छ । तल दिएको चित्र टिभियस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय किबोर्ड हो ।

टिभियस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड

अचेल नयाँ प्रचालन तन्त्रहरू, जस्तै - विन्डोज एक्सपी,भिस्टा,सेभेन तथा एट, लिनक्स तथा म्याकिन्टोशमा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ ।

रेमिङ्गटन

यदि तपाईलाई पुरानो मेक्यानिकल टाइपराइटरमा अथवा पुरानो नन-यूनिकोड फन्ट कृतिदेवको टाइपिङ्गको अभ्यास छ भने तपाई रेमिङ्गटन टाइपिङ औजारहरूको प्रयोग गर्न पनि सक्नुहुन्छ । रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो । यो भारत मा धेरै प्रचलित छ ।

विभिन्न टाइपिङ औजार

हाल नेपाली भाषाको देवनागिरी फन्टमा टाइप गर्नका लागि अनलाइन तथा अफलाइन सुबिधा रहेको छ ।

अफलाइन टाइपिङ औजार

डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिङ औजार:

अनलाइन टाइपिङ औजारहरू

रोमनाइजड नेपाली कुञ्जीपाटी सजावट

‌‌TODO:Romanized Nepali Keyboard from MPP now in Download.com.np

परम्परागत नेपाली कुञ्जीपाटी सजावट

TODO:

सन्दर्भ सामग्री