म्याकिन्टोश
Jump to navigation
Jump to search
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि अन्य विकी पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुन् सक्छ । (जुन २०११) |
An iMac computer from August २००९, a modern all-in-one Macintosh.
म्याकिन्टोशअथवा छोट्करीमा म्याक् भनिने ब्यक्तिगत कम्प्युटरहरूको श्रेणीलाई एप्प्ल इङ्क्ले प्रवर्धन, विकास र बितरण गर्दछ। जेनुवरी २४, १९८४ मा उपलब्ध गराएको "पहिलो म्याक्"लाई म्याकिन्टोश १२८K भनिन्थ्यो । यो नै बिश्वको पहिलो अक्षरमा आदेश लेख्नु नपर्ने तथा माउस भएकोले आखाले देखेका चित्र वा शब्दमै सिधै क्लिक गरी चाहिएको आदेश दिन सकिने सन्चालन प्रणाली भएको ब्यक्तिगत कम्प्युटर थियो ।[१] यो सन् ८० को दशकको अन्त्यसम्मै राम्रोसित चल्यो तर ९० को दशकपछि सस्ता आइ बी एम सित मिल्दाजुल्दा र माइक्रोसफ्टको डस् र विन्डोज् जस्ता सन्चलान प्रणालीहरू भएका ब्यक्तिगत कम्प्युटरहरू बढि चले ।[२]
इतिहास[सम्पादन गर्ने]
| यो लेखलाई नेपाली भाषामा गर्न अनुवाद गर्न आवश्यक छ। यो लेख वा यसको कुनै खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको हुन सक्छ। यसलाई नेपालीमा अनुवाद गर्न सहयोग गर्नुहोस्। नेपालीमा लेख्ने तरिका यहाँ हेर्न सक्नुहुनेछ। |
The original "Bondi Blue" iMac G3. Introduced in १९९८, it led Apple's return to profitability. However, the associated mouse proved to be one of consumers' least favorite Apple products.[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Chronology of Apple Computer Personal Computers
- ↑ Edwards, Benj (२००८-०८-१५), "Eight ways the iMac changed computing", Macworld, अन्तिम पहुँच २००९-०८-२७।
- ↑ Engst, Adam (२००९-०१-२३), "The six worst Apple products of all time", Macworld, अन्तिम पहुँच १४ मे २०१०।
बाह् लिङ्कहरू[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Macintosh सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |