प्रयोगकर्ता वार्ता:Ahonc
Please leave comments here or here.
निम्तो
[सम्पादन गर्नुहोस्]आदरणीय Ahoncज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०५:५०, १ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]Ahoncजी , विगत ३० दिनहरुमा ४ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५०, १८ अक्टोबर २०१४ (युटिसी(UTC))
- @सरोज कुमार ढकाल: Sorry, I do not know Nepalese. Can you write in English what do you want?--Ahonc (कुरा गर्ने) १८:१२, १८ अक्टोबर २०१४ (युटिसी(UTC))
- @Ahonc: It was a thanks message for your active 4 edits in newiki in past 30 days ! Thanks once again, hope to see you around more frequent !--सरोज(Saroj) (कुरा गर्ने) ०३:५४, १९ अक्टोबर २०१४ (युटिसी(UTC))
गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
[सम्पादन गर्नुहोस्]
जनक भट्टले तपाईंलाई गौरा पर्व २०७२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको परिवारमा सुख , शांति , सु-स्वास्थ , समृद्धि एबम उतरोतर प्रगति भईरहोस्।
Happy Gaura Parva! -Janak Bhatta (कुरा गर्ने) ०६:४७, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]प्रिय Ahonc ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।
विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))