प्रयोगकर्ता वार्ता:Airkeeper
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: २ वर्ष अघि MediaWiki message deliveryद्वारा विषय ५०,००० लेख प्रतियोगितामा
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह
[सम्पादन गर्नुहोस्]नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))
बार्नस्टार अलङ्कार
[सम्पादन गर्नुहोस्]![]() |
अनवरत मिहिनेत अलङ्कार | |
| नेपाली विकिपिडियामा तपाइको सक्रिय सहभागिता तथा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। ----Janak Bhatta (कुरा गर्ने) ०६:१५, ३० जुन २०१७ (युटिसी(UTC)) |
धन्यवाद Airkeeper (कुरा गर्ने) ०१:१४, १ जुलाई २०१७ (युटिसी(UTC))
तपाईको लागी एउटा सम्मान
[सम्पादन गर्नुहोस्]| अथक परिश्रम बार्नस्टार | |
| नेपाली विकिपिडियामा अनवरत रुपमा श्रेष्ठ योगदान गर्नु भएकोले सो मिहनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । -- |
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]नमस्ते, Airkeeperज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)


