प्रयोगकर्ता वार्ता:Ambooj~newiki

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--युकेश १३:०२, ३ फेब्रुअरी २००९ (UTC)

Namaste
Namaste

Namaste Ambooj~newiki!
Wiki Community Welcomes you to the Nepali Wikipedia as our new friend. Wikipedia is an open source encyclopedia. Presently there are 32946 articles in Nepalese Wikipedia. Contribution from all is welcomed to increase it. Join us to contribute toward making the Nepalese Wikipedia a better resource.

  • You can edit any pages or create new articles in Wikipedia.
  • You can create your User Page.
  • If you have any difficulty editing or need any help you can follow the following links.



Nepali Wikipedia Embassy
Laboratory
Discussion Chautari
Help
  • We believe you'll enjoy contributing to the Nepali Wikipedia.
  • You can use the 4 tildes (~~~~) to sign your posts on discussion ( वार्तालाप ) pages. This will put your name and date at the end of your posts.
  • If you want to ask me something, you can write on my discussion page.
  • You can get help by placing {{helpme}} on your own discussion page.
  • To tackle other problems, you can contact our Administrators.
  • If you want some Nepalese Wiki pages translated into your language or If you want some pages from your language translated into Nepalese, please place your recommendations on Discussion Chautari.

Thank You!

--Ganesh Paudel ०५:४२, २१ नोभेम्बर २०१० (UTC)

तपाईको खाताको नाम परिवर्तन हुनेछ[सम्पादन गर्नुहोस्]

०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))

नाम परिवर्तन सम्बन्धि[सम्पादन गर्नुहोस्]

१०:०१, १९ अप्रिल २०१५ (युटिसी(UTC))