प्रयोगकर्ता वार्ता:Bishnu.adhikari
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) १३:२५, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))
फोटो सम्बन्धमा
[सम्पादन गर्नुहोस्]Sorry to write in English. Your picture seems to be uploaded from a scanned copy which is not accepted in Wikipedia. Please upload pictures taken by yourself otherwise it will be deleted. Thanks. -DULAL (मसँग कुरा गर्नुहोस्) ०२:२५, २३ नोभेम्बर २०१५ (युटिसी(UTC))
विष्णुज्यु, हजुर ले {{delete}} ढाँचा वार्तालाप:श्रीमदभागवत गीतामा राखनु भएको छ तर {{delete}} ढाँचा चाहिँ श्रीमदभागवत गीता भन्ने पृष्ठमा राखनु पर्ने हो। ठिकै हो हजुरलाई अनुरोध छ की श्रीमदभागवत गीतामा {{delete}} ढाँचा र कारण पुनः राख्नुहोस् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १३:३१, २५ नोभेम्बर २०१५ (युटिसी(UTC))
- श्रीमदभागवत गीतामा हजुरले दुई पल्ट {{delete}} ढाँचा प्रयोग गर्नु भयो त्यहाँ एउटा मात्रै हाल्नु पर्ने हो । --तुल्सी भगत (वार्तालाप) १३:३४, २५ नोभेम्बर २०१५ (युटिसी(UTC))
@तुल्सी भगत : धेरै धेरै धन्यबाद म श्रीमदभागवत गीता लाइ सम्पादन गरेर मेराे गल्ती सुधार गर्नेछु । अागामी दिनमा पनि सल्लाह सुझाबको अपेक्षा गर्दछु ।
Invitation for felicitation program of Wiki Events Nepal during 2015
[सम्पादन गर्नुहोस्]Invitation for felicitation program of Wiki Events 2015 in Nepal | ||
Dear Bishnu.adhikari, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there. Kind regards, The Wiki Events Nepal Team |
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)