सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Dinesh Panthi

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: २ वर्ष अघि Fade258द्वारा विषय Creator Dinesh(दिनेश)मा

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, Dinesh Panthiज्यू
हालसम्म नेपाली विकिपिडियामा ३१,२९० लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) १७:१९, ३ मार्च २०२३ (नेपाली समय)जवाफ

Creator Dinesh(दिनेश)

[सम्पादन गर्नुहोस्]

नमस्कार @Dinesh Panthi:, सर्वप्रथम त म धन्यवाद दिन चाहान्छुकि नेपाली भाषाको विकिपिडियामा जोडिनु भएकाेमा र आशा गर्दछुकि तपाईं यस समुदायमा राम्रो योगदान दिनुहुन्छ भन्ने। जुन् तपाईं ले भरखर सृजना गर्नु भएको पृष्ठ छ, जस्ले नेपाली विकि समुदायको नियम अनुसार भएन। यदी याे पृष्ठ मेटियो भए पनि नआत्तिनु किनकि तपाईं याे क्षेत्रमा नयाँ हुनुहुन्छ र सुरु सुरुमा गल्ती हुन्छ तर ति गल्ती हरूलाई सुधार्नु चाई पर्छ र अर्को कुरा आफ्नो व्यक्तिगत कुरा हरु लाई विकि मा राख्नु हुदैन। यदि मेराे याे कुराहरूले चित्त बुझेन भने मेराे वार्तालाप पृष्ठमा आफ्नो कुरा राख्नुहोस्। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २१:२९, ३ मार्च २०२३ (नेपाली समय)जवाफ