प्रयोगकर्ता वार्ता:KongPeiran1
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
- असिशेक पराजुली (कुरा गर्ने) १२:३४, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]KongPeiran1जी , सन् २०१५ मार्च महिनामा ७ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२६, २५ मार्च २०१५ (युटिसी(UTC))
छलफल
[सम्पादन गर्नुहोस्]@KongPeiran1: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१३, २८ मार्च २०१५ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]नमस्ते KongPeiran1ज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म
संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)