सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Momilan Koynicha

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, Momilan Koynichaज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपीडिया स्वागत (कुरा गर्ने) ०४:३७, ४ जुलाई २०१६ (युटिसी(UTC))

सुनुवार/कोञिच जाती

[सम्पादन गर्नुहोस्]

सुनुवार/कोञिच जाती एक परिचय

सुनुवार/कोञिच जाती नेपाल को पुर्वी भाग मा बसोबास गर्ने आफ्नै भाष,प्राकृतिक धर्म,सस्कृती,परम्परा,रितिरिवाज,पहिरन भएका आदिवासी ,जनजाती समुदाय मध्यको एक जाती हुन।सुनुवार जातीको प्रमुख भाषा सुनुवारी र नेपाली हो। नेपालमा बाहेक यो जाती भारत,हङकङ,युके,अमेरिका,क्यानाडा लगायतका देशहरूमा पनि बसोबास गर्दओ आइरहेका छन। किरात उभौली/उधौली षादर चाड यो जातीको प्रमुख चाड हुन।यो चाड वर्षमा दुई चोटि मनाइने गर्दछ। पहिलो उभौली चाडको अर्थ प्रकृति र पितृलाई आसिरवाद मागेर आफुले खाने अन्न लगाउनु हो भने उधौली पर्व पनि जीवन धान्ने अन्न प्रदान गरिदिएकोमा प्रकृतिलाई धन्यवाद दिएर बाली भित्र्याउनु हो। पित्री आफुलाइ येस संसारमा अवतरण गराउने माध्यम मानिन्छ भने प्रकृति मानव जीवनको संरक्षक मानिन्छ।

किरात सुनुवार/कोञिच जाती एक परिचय

[सम्पादन गर्नुहोस्]

Sunuwar/सुनुवार/कोञिच

नेपाल/भारत/हङकङ/वेलायत आदिवासी जनजाती सीमान्तकृत धर्म  : किरात प्रकृति र पित्री पुजक कुल पुजारी:न्हासो/पोञिब भाषा: सुनुवारि/कोञिच ल्वो जनसंख्या  : १,००,०००+ विस्वभरी प्रमुख पर्व : किरात उभौली/ उधौली षाँदर फोल पिदार पारिवारिक किसिम: मातृसत्तात्मक प्रतिनिधि सस्था  : सुनुवार सेवा समाज, केन्द्रिय कार्यालय कोटेश्वर, काठमाडौ नेपाल भाषा परिवार  : भोट वर्मेली पहिचान  : वोल्लो किराती कोञिच

किरात सुनुवार/कोञिच जातीको थरहरु

[सम्पादन गर्नुहोस्]

सुनुवार जातिको थरहरु

(कातिच बुजिज प्लेत्तिच थोलिच साब्राच ) *

१-क्युञितिच   २- कार्सिङ     ३- क्याबा
 ४- कालङ   ५- काम्लिच     ६- कोर्मोच 
 ७- ख्योम्पतिच ८- गोङरोच     ९- गाउरोच

१०- ङावच ११- जान्चा १२- जेँतिच १३- जेस्पुच १४- जिम्लुङ १५- जिपु १६- जिजिच १७- ठङ्राच १८- तुर्सुच १९- तुनिच २०- तोकुच २१- तुर्कुच २२- थुङ्गुच २३- दसुच २४- देब्बाच २६- दिगर्च २६- दुर्विच २७- नम्लिच २८- पर्घाच २९- ब्लमलिच ३०- बाङनमि ३१- बोग्नच ३२- बिज्ञच ३३- बलाच ३४- मुलिच ३५- याता ३६- येलुङ ३७- रुजिच ३८- रुदिच ३९- रुपाच ४०- रापच ४१- रवाच ४२- लिनुच ४३- लास्पाच ४४- लोकुच ४५- लुँखिच ४६- लोरुङ ४७- लोपा ४८- लाराम ४९- लास्पाच ५०- वाङ्गदे ५१- सोङ्गना ५२- सुजिच ५३- सोँकुच ५४- शोचुल ५५- फतिच ५६- शुशुच ५७- ओङरा ५८- हेताम ५९- दलमुखीँ ६०- बुङनामि

थर >** क्याबा= बगाले क्याब/राराली क्याब/तुमली क्याब कालाङ= काउनी फुचे/खाराङपाङ्चो जेँतिच= सदुवा जेति/वारचा जेति याता = गर्शी याता/बम्ना याता/ओखर याता/ग्लम्शी याता/सुरि याता

  • बसोबास गरिरहेको स्थानको नामबाट चलनचल्तीमा बोलाउने गरिएको
    • सहायक थरहरु।