प्रयोगकर्ता वार्ता:Prabin Thapaliya

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--NPAB0Y (talk) ०६:०७, १० सेप्टेम्बर २०१० (UTC)

नेपालकी पोर्नस्टार अर्चना पनेरु[सम्पादन गर्नुहोस्]

कञ्चनपुरकी एक किसोरीको सामाजिक संजालहरुमा नग्न तस्विर पोष्ट गरेपछि प्रहरीको फन्दामा परेकी छिन् । नग्न फोटोसुट गराएर पोर्नस्टारको अभ्यास गर्ने लिटिलबुद्ध ऐकेडेमी कक्षा १० मा पढने कल्पना पनेरु सामाजिक सञ्जालवाट समाजमा विकृती फैलाउन खोजेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनी तथा उनका बुवा भोजराज पनेरु आमा सुनिता पनेरु लाई विहिवार प्रकाउ गरयो । उनको वास्तविक नाम कल्पना पनेरु भएपनि फेसवुक पेजम अर्चना पनेरु छ । आफू बलिउडकी सनी लियोनको फ्यान भएको र उनी जस्तै बन्ने उनको इच्छा छ । उनका बुवा भोजराज पनेरु र आमा सुनिता पनेरुले छोरीको इच्छा अनुसार नै नग्न फोटो सुट गरेको प्रहरीलाई वयान दिएका छन् ।उनकी आमा सुनिता पनेरु जस्तोसुकै परेपनि छोरीलाइ पोर्नस्टार वनाएरै छाडने वताइन ।प्रहरीले उनलाइ समझाइ बुझाइ अव आइनदा त्यसो नगर्ने सतमा छाडेको छ प्रहरीले छाडेलगतै उनले आफनो फेसवुक पेज मार्फत यस्तो प्रतिक्रिया दिएकी छिन जति अवरोध गरियो त्यति उर्जा मिल्नेछ मलाई, आफ्नो उद्धेश्यबाट कतिपनि विचलित हुनेछैन

विकिथन-४को निम्तो ![सम्पादन गर्नुहोस्]

प्रिय Prabin Thapaliya ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०८, १ अक्टोबर २०१५ (युटिसी(UTC))