प्रयोगकर्ता वार्ता:Pushkar Raj Bhatta
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०६:१३, २६ डिसेम्बर २०१७ (युटिसी(UTC))
यो गोपाल दयाल लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपीडिया नीति अनुरूप, जीवित मानिसहरूको जीवनीले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।
यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शिघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छ । Pitambar Bhattarai (कुरा गर्ने) ०७:३२, २६ डिसेम्बर २०१७ (युटिसी(UTC))