प्रयोगकर्ता वार्ता:Rvibek

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडियासंग सम्बन्धित केही प्रश्न, सुझाव वा जिज्ञासा भएमा इन्दीवरजी, राजेशजी वा मेरो वार्तालाप पृष्ठमा सम्पादन गरेर व्यक्त गर्नु होला। धन्यवाद।--युकेश 10:07, 17 मार्च 2007 (UTC)

धन्यवाद! -- आरविवेक 23:01, 17 मार्च 2007

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:४७, १४ सेप्टेम्बर २००७ (UTC)

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Rvibekज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय) {{subst:db-nocontext-deleted|सिल्भा लेभी|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १६:४३, २३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]