प्रयोगकर्ता वार्ता:Santosdhakal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Santosdhakalजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

Nabin K. Sapkota (कुरा गर्ने) ०९:०१, १ अगस्त २०१४ (युटिसी(UTC))

नेपालका ऐतिहासिक व्यक्तित्त्वहरू काजी अमर सिंह थापा

काजी उजीर सिंह थापा

काजी कालु पांडे

काजी जयन्त राना

काजी दामोदर पांडे

काजी बंसराज गुरुङ

काजी बंसराज पांडे

काजी बलभद्र कुंवर

काजी रणजंग पांडे

काजी रणजोर थापा

जङ्गबहादुर राणा

टंकप्रसाद आचार्य

पृथ्वी नारायण शाह

बिसे नगर्ची

बीरेन्द्र वीर विक्रम शाह

महेन्द्र वीर विक्रम शाह

माथवर सिंह थापा

मातृकाप्रसाद कोइराला

राजकुमार बाहदुर शाह

राजा गिर्वाण युद्ध विक्रम शाह

राजा जितारी मल्ल

राजा नरभुपाल शाह

राजा प्रताप सिँह शाह

राजा मणीमकुन्द सेन

राजा मानदेव

राजा यक्ष मल्ल

राजा रण बहादुर शाह

रानी कौसल्यावती

रानी राजेन्द्र लक्ष्मी

रानी ऐश्वर्य राज्यलक्ष्मी शाह

रामकृष्ण कुंवर

विराज बखेती

विश्वेश्वरप्रसाद कोइराला

त्रिभुवन वीर विक्रम शाह

शुरूप्रताप शाह

सरदार भक्ति थापा

पहिलो सशस्त्र कम्युनिष्ट क्रान्तिको पहलकर्ता सहिद कामी बुढा

साहित्य भानुभक्त आचार्य

लक्ष्मीप्रसाद देवकोटा

लेखनाथ पौड्याल

बालकृष्ण सम

बाबुराम आचार्य

योगी नरहरीनाथ

सिद्धिचरण श्रेष्ठ

युद्धप्रसाद मिश्र

ईश्वर बराल

धरणीधर कोइराला,

ध्रुवचन्द्र गौतम,

मदनमणि दीक्षित,

डा.गोविन्दशरण उपाध्याय,

कृष्ण धरावासी,

गोविन्द वर्तमान,

रमेश विकल,

गोविन्दबहादुर मल्ल'गोठाले',

विजय मल्ल,

वैरागी काइँला,

ध.च.गोतामे,

भवानी भिक्षु,

भीमनिधि तिवारी,

प्रदीप नेपाल,

राजेश्वर देवकोटा,

सरुभक्त,

डायमनशमशेर राणा,

वानीरा गिरी,

पद्मावती सिंह,

शङ्कर कोइराला,

लीलबहादुर क्षेत्री,

दौलतविक्रम विष्ट,

पारिजात,

शङ्कर लामिछाने

नेपालका राजनीतिक व्यक्तित्त्वहरू यी पनि हेर्नुहोस् अन्य विज्ञान(तथा जीवविज्ञान, रसायनशास्त्र,भौतिकशास्त्र) स्वास्थ्य तथा चिकित्सा कम्प्युटर (तथा इन्टरनेट) नेपाल अर्थशास्त्र बजारशास्त्र जनसंख्याशास्त्र बाणिज्यशास्त्र गणित(if possible अंकगणित, बीजगणित र रेखागणित) भूगोल खेल मौसम धर्म पृथ्वी खगोलशास्त्र तथा ब्रह्माण्ड पुस्तक शिक्षा संयुक्त राष्ट्र संघ संगीत व्यापार मुद्रा राजनीति कूटनीति बजार साहित्य कला दर्शनशास्त्र दर्शनशास्त्र

मानवता पत्रिका यन्त्र (तथा इन्जिनियरिङ) पानी मानव भाषा लिपि कृषि उद्योग शान्ति मनोविज्ञान(Psychology) संविधान