प्रयोगकर्ता वार्ता:Shivakhanal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिव कुमार खनाल जी,support me here भवानी गौतम ०३:१६, १६ मे २०११ (UTC)


ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे[सम्पादन गर्नुहोस्]

शिवजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५९, १९ मे २०११ (UTC)

धन्यवाद[सम्पादन गर्नुहोस्]

प्रिय मित्र शिवजी,

मलाई नेपाली विकिपीडियामा ब्युरोक्र्याट बनाउन समर्थन र सहयोग गर्नुभएकोमा तपाइँलाई मुरीमुरी धन्यवाद छ।

अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।

नेपाली विकि समुदायलाई अझ स्तरीय बनाई अगाडी बढाउनका लागि के कस्तो कार्य गर्न आवश्यक छ भन्ने विषयमा तपाँइको गहन सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु। कुनैपनि विषयमा छलफल गर्न यहाँले म सँग कुनैपनि समयमा सम्पर्क वा पत्राचार गर्न सक्नुहुनेछ।--Ganesh Paudel ०१:५१, २७ मे २०११ (UTC)

मलाई पनि धन्यबाद--राजेश ११:२९, २२ मे २०११ (UTC)

यसमा राय दिनुहोस्[सम्पादन गर्नुहोस्]

शिवजी यो हेरेर राय राख्नुहोस् -भवानी गौतम ११:०८, २२ मे २०११ (UTC)

विकिपीडिया:स्वशिक्षा[सम्पादन गर्नुहोस्]

प्रिय मित्र, नयाँ योगदाताहरुको लागि मैले हिन्दीबाट विकिपीडिया:स्वशिक्षा पाठ अनुवाद गरेको र यसमा अझै धेरै त्रुटि रहेको हुँदा तपाईंले पनि यहाँ क्लिक गरि ती त्रुटिहरुलाई सुधार्ने कार्य गर्नुहोला।-भवानी गौतम (वार्ता) ०८:३०, ६ सेप्टेम्बर २०११ (UTC)

विचार राख्नुहोस्[सम्पादन गर्नुहोस्]

Shivakhanalजी यो हेरेर आफ्नो विचार राख्नुहोस्।भवानी गौतम (वार्ता) ०७:४२, २९ अक्टोबर २०११ (युटिसी(UTC))

shivakhanal कि Shiva Khanal[सम्पादन गर्नुहोस्]

शिवजी के shivakhanal र Shiva Khanal एउटै व्यक्तिको नाम हो? यदि होइन भनें ठिकै छ यो सन्देश नपढदा हुन्छ। यदि हो भनें तपाईंले shivakhanal को रुपमा यत्रो धेरै योगदान गर्नु भएको छ अनि Shiva Khanal को रुपमा पनि यति योगदान गर्नु भएकोछ, यी दुवैलाई मिलाएर एक ठाउँ पार्न सकिन्छ। तपाईंको योगदानको पनि कदर हुन्छ। यदि दुवै एउटै व्यक्तिको नाम हो भनें तपाईंले यहाँ क्लिक गरेर कुन नाम राख्ने हो जनाएर लेख्नुहोस्। याद राख्नु पर्ने कुरा हो यदि shivakhanal राख्ने भए Shiva Khanal को रुपमा प्रवेश गर्नुहोस् अनि यदि Shiva Khanal राख्ने हो भने shivakhanal को रुपमा प्रवेश गर्नुहोस्। तपाईंले मेटा पनि नाम परिवर्तन गर्नु पर्ने हुन्छ अरु विकिमा पनि परिवर्तन गर्न यहाँ पनि गएर अनुरोध गर्नुहोस्। सहायता चाहिए मेरो वार्ता पृष्ठमा लेख्नुहोस्। भवानी गौतम (वार्ता) ०२:१७, ५ नोभेम्बर २०११ (युटिसी(UTC))

--Rajesh (वार्ता) १०:०३, १ जनवरी २०१२ (युटिसी(UTC))

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Shivakhanal (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३१, १९ जनवरी २०१२ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Shivakhanalज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]