प्रयोगकर्ता वार्ता:Tspielberg
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
Saroj Uprety (कुरा गर्ने) १७:१२, १९ नोभेम्बर २०२० (नेपाली समय)
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, तथा तपाईँलाई विकिपिडियामा स्वागत छ। तपाईँद्वारा सृजित पृष्ठ, Kushalpok01/sandbox, परिक्षण पृष्ठ सरह, सा२ अन्तर्गत चिह्नित गरिएकोले मेटाइयो वा शीघ्र मेटाइनेछ भनि यो सूचित गरिन्छ। तपाईँले गर्न चाहनुहुने कुनै पनि अन्य परीक्षणहरूको लागि कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला। यदि तपाईँ हाम्रो ज्ञानकोशमा योगदान पुर्याउने बारेमा बढी जान्न चाहानुहुन्छ भने स्वागत पृष्ठमा हेर्नुहोस्।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। Saroj Uprety (कुरा गर्ने) १६:४३, ४ जनवरी २०२१ (नेपाली समय)
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा
[सम्पादन गर्नुहोस्]--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)
विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक
[सम्पादन गर्नुहोस्]विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।
आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi
नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)
WikiConference India 2023: Program submissions and Scholarships form are now open
[सम्पादन गर्नुहोस्]Dear Wikimedian,
We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.
We also have exciting updates about the Program and Scholarships.
The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.
For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.
‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.
Regards
MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)
(on behalf of the WCI Organizing Committee)
WikiConference India 2023: Help us organize!
[सम्पादन गर्नुहोस्]Dear Wikimedian,
You may already know that the third iteration of WikiConference India is happening in March 2023. We have recently opened scholarship applications and session submissions for the program. As it is a huge conference, we will definitely need help with organizing. As you have been significantly involved in contributing to Wikimedia projects related to Indic languages, we wanted to reach out to you and see if you are interested in helping us. We have different teams that might interest you, such as communications, scholarships, programs, event management etc.
If you are interested, please fill in this form. Let us know if you have any questions on the event talk page. Thank you MediaWiki message delivery (कुरा गर्नुहोस्) २१:०६, १८ नोभेम्बर २०२२ (नेपाली समय)
(on behalf of the WCI Organizing Committee)
WikiConference India 2023: Open Community Call and Extension of program and scholarship submissions deadline
[सम्पादन गर्नुहोस्]Dear Wikimedian,
Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.
COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.
Please add the following to your respective calendars and we look forward to seeing you on the call
- WCI 2023 Open Community Call
- Date: 3rd December 2022
- Time: 1800-1900 (IST)
- Google Link': https://meet.google.com/cwa-bgwi-ryx
Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)
On Behalf of, WCI 2023 Core organizing team.
WikiConference India 2023:WCI2023 Open Community call on 18 December 2022
[सम्पादन गर्नुहोस्]Dear Wikimedian,
As you may know, we are hosting regular calls with the communities for WikiConference India 2023. This message is for the second Open Community Call which is scheduled on the 18th of December, 2022 (Today) from 7:00 to 8:00 pm to answer any questions, concerns, or clarifications, take inputs from the communities, and give a few updates related to the conference from our end. Please add the following to your respective calendars and we look forward to seeing you on the call.
- [WCI 2023] Open Community Call
- Date: 18 December 2022
- Time: 1900-2000 [7 pm to 8 pm] (IST)
- Google Link: https://meet.google.com/wpm-ofpx-vei
Furthermore, we are pleased to share the telegram group created for the community members who are interested to be a part of WikiConference India 2023 and share any thoughts, inputs, suggestions, or questions. Link to join the telegram group: https://t.me/+X9RLByiOxpAyNDZl. Alternatively, you can also leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) १३:५६, १८ डिसेम्बर २०२२ (नेपाली समय)
On Behalf of, WCI 2023 Organizing team
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)