प्रयोगकर्ता वार्ता:Uttar Tamang443

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, Uttar Tamang443ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ००:४०, १० मार्च २०१७ (युटिसी(UTC)) सामान्य ज्ञान जानकारी

Uttar Tamang443 (कुरा गर्ने) ०१:०७, १० मार्च २०१७ (युटिसी(UTC)) мУ #Nâмë įń Dïffęrêñт

  1. Łångųágėšः #Mÿ #Cøłłēcтiõn

•••••••••••••••••••••••••••••••••••••••••• ► नेपाली ——— उत्तर तामाङ ► अंग्रेजी ——— Uttar Tamang ► हिन्दी/मराठी — उत्तर तमांग ► अरबी ———- ﺷﻤﺎﻝ ﺗﺎﻣﺎﻧﻎ ► तेलुगू ———- ఉత్తర తమంగ్ ► मलायालम —— ഉത്തർ തമാംഗ് ► उर्दू ———— ﺍﺗﺮ ﺗﻤﺎﻧﮓ ► बंगाली ——— উত্তর তামাং ► यिड्डिस् ——— וטטאַר ריכטיק ► कोरियाली —— 우타르 ► जापानीज ——- ウッタルタマン ► कन्नड ———- ಉತ್ತರ, ► गुजराती ——— ઉત્તર ► तामिल ———– உத்தரப், ► थाई ———— อุตตร ► पञ्जाबी ——— ਉੱਤਰ ► फारसी ———– ﺍﻭﺗﺎﺭ ► सिन्धी ———— ﺍﺗﺮ ► सिन्हाला ——— උත්තර් ► हिब्रु ————– אוטר ► लिथुआनियाली — Utar tamangų ► आमहारिक ——– utari tamang ► इन्डोनेसियाली — utara tamang ► स्वीस ————- uttar tamang ► बेलारूसी/बुल्गेरियाली/म्यासेडोनियन — Утар Таманг ► सर्बियाली/युक्रेनी/रूसी/सर्बियाली/ कजाक/किर्गिज/ताजिक/मङ्गोलियन/ —— Уттар таманг


जबरा लेख्न सुरु गर्ने राणा प्रधानमन्त्री को हुन् ??

→ विरशमशेर

२. जुडो खेलको सरुवात कुन देशबाट भएको मानिन्छ ??? → जापान ३. कुन जातिका मानिसहरुले जङ्गलका राता कमिला भुटेर खाने गर्छन् ?? → वनकारिया ४. ACC T20 क्रिकेट प्रतियोगिता-२०१३ को उपाधी कसले जितेको थियो ?? → अफगानिस्तान (उपविजेता-नेपाल) ५. कुन देशलाई मरुभूमिको हिरा भनिन्छ ?? → लिविया ६. 'शान्त वातावरणको शहर' भन्नाले कुन शहरलाई चिनिन्छ ?? → भेनिस शहर ७. '३५हजार तालको देश' भनेर कुन देशलाई चिनिन्छ ?? → फिनल्याण्ड ८. 'लालीगुँरासको घर' भनी चिनिने मिल्के डाँडा कुन जिल्लामा अवस्थित छ ?? → इलाम ९. '१२बण्डाल र १८खण्डालको जिल्ला' भनी कुन जिल्लालाई चिनिन्छ ?? → सुर्खेत १०. विश्वको तेस्रो सानो देश कुन हो ? → नाउर ११. शहिद स्मारक लिग फुटबल प्रतियोगिता कहिलेबाट सुरु भएको हो ?? → वि.सं २००८ बाट (पहिले रामजानकी कप भनिन्थ्यो) १२.सगरमाथा आरोहण गर्ने प्रथम नेपाली अभिनेत्री को हुन् ?? → निशा अधिकारी १३. नेपालमा सबैभन्दा फराकिलो सडक कहाँ रहेको छ ?? → विराटनगर १४. "ऊ बाँच्न लायक छ,जो मर्न देखि डराउदैन" यो भनाई कसको हो? → राजा महेन्द्र १५. त्यो को हुन्, जसले चेस खेलमा कम्प्यूटरलाई समेत हराएका थिए ?? → गेरी कास्पोरेभ (रुस) १६. डटपेनको अविष्कार कसले गरेका हुन् ?? → जोन जे. लाउड १७. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?? → वि.सं. २०६४ असार २३ १८. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?? → टेनिस १९. खुट्टामा जिव्रो हुने जीव कुन हो ?? → पुतली २०. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?? → आँखा झिम्काउनु २१. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?? → तीतो २२. मानिस स्वथ्य रहन लागि कति प्रकारका भिटामिन खानु पर्छ ?? → १३ प्रकारका २३. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?? → रुघा २४. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के हो ?? → डुक एयर २५. याहुका संस्थापक को–को िथए ?? → डेविड फिलो र जेरी याङ्ग २६. सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?? → स्पेन २७. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् 2016 मा आयोजना भयो ?? → भेनेजुयला २८. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?? → ४ डलर २९. सन् २०१२ लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?? → प्रसिद्धजङ्ग राणा ३०. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?? → गुल्मी ३१. नेपालमा गद्य कविताको शुरुवात गर्ने साहित्यकार को हुन् ?? → गोपाल प्रसाद रिमाल ३२. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?? → जापान ३३. भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?? → मूल सर्वास्ति विनय ३४. लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?? → ईश्वरको पार्टी ३५. अन्तर्राष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?? → नेपालको चितवनमा ३६. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवोयर उत्पादक कम्पनी कुन हो ?? → माइक्रोसफ्ट कर्पोरेशन ●•●•●•●•●•●•●•●•●●•●•●•●•●•● By : #U_T_R 💦‘Save Water’💦