प्रयोगकर्ता वार्ता:Vandana Agrawal Goyal
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: २ वर्ष अघि MediaWiki message deliveryद्वारा विषय ५०,००० लेख प्रतियोगितामा
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०४:४३, ३ जनवरी २०२० (युटिसी(UTC))
नमसकार
[सम्पादन गर्नुहोस्]सुभप्बात।
नमस्कार
[सम्पादन गर्नुहोस्]शुभप्रभात ०३:२८, ७ जनवरी २०२० (युटिसी(UTC))~
वित्तीय बजार सम्बन्धी लेख
[सम्पादन गर्नुहोस्]वित्तीय बजार सम्बन्धी ढाँचा को लेख सम्पादन, सिर्जना गरि योगदान गर्न अनुरोध गर्दछु। Bishaldev १६:३६, १९ जनवरी २०२० (युटिसी(UTC)) (bishaldev कुरा गर्ने)
लेख सम्बन्धमा
[सम्पादन गर्नुहोस्]तपाईको हालसम्मको योगदान सराहनीय रहेको छ । तर कुनै पनि लेखमा व्यावसाय प्रबर्द्धन सम्बन्धी सामग्री राख्दा तटस्थ दृष्टिकोणमा आँच आउने हुँदा व्यावसाय प्रबर्द्धन सम्बन्धी सामग्री नराखि जानकारी मूलक सामग्री राख्नु हुन अनुरोध गर्दछौं । nShrestha ०४:३९, २२ जनवरी २०२० (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]नमस्ते, Vandana Agrawal Goyalज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)